निर्मला पन्तको छोरी भागरथी पन्त (सुन्दरी) बचाउ अभियान सके सहयोग नसके सेयर गरौ !

समाचार

“सेवा नै धर्म हो “भागरथी पन्त बचाउ अभियान
पीडा सबैलाई पर्छ एक छिन सोचौ’ हार्दिक अपिल सम्पूर्ण सहयोगी मन हरुलाई सेवा नै धर्म हो सके सानै भए पनि आर्थिक सहयोग र नसके सेयर गरेर सहयोगी मन हरु कहाँ पुर्याइ दिनु होला ‘ हाल कंचनपुर जिल्ला बेदकोट नगरपालिका ५ पोलखरी र पुर्ख्यउलि बसाई बैतडी जिल्ला पुर्चौडी न पा जर्शौमा रहेका #जनक राज पन्त र निर्मला पन्त को छोरी भागरथी पन्त(सुन्दरी )

नाम ले चिनिने बर्ष १० कि बहिनीलाई केही दिन अगाडि स्कुल जाने क्रममा बाटोमा छोडिएको बहुला कुकुरले एकासी आएर बहिनिलाइ टोकेर गम्भीर घाईते भएकी बहिनि भगरथी बहिनि लाई १५ दिनको कोहलपुर अस्पतालमा उपचार गर्न सम्भव नभई घर ल्याएको र परिवारको आर्थिक स्थिति एकदमै नाजुक रहेकाले भागरथी बैनी यति बेला उपचार नपाएर घर भित्रको बेडमा छट पटाइ रहेकी छिन र उक्त भागरथी बहिनीलाई बचाउ अभियान मा आसा छ भागरथी पन्त बैनी तपाईं हाम्री सबैकि छोरी चेलि बैनी सम्झेर भए पनि आर्थिक सहयोग जुटाएर भागरथी बैनी लाई उपचारमा सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु ।
Global ime बैंकको खाता नम्बर C,707010001156
नाम :- जनक राज पन्त
मोबाइल नम्बर =9856829152

Leave a Reply

Your email address will not be published. Required fields are marked *