पेट्रोलियम पदार्थको मूल्य बढेको Tभन्दै विप्लव नेकपाद्वारा नेपाल ब’न्दको घो’षणा ! (विज्ञप्तिसहित

समाचार

देशमा फेरि ब’न्द ह’ड्ताल’का घ’टना”हरु च’ल्न थालेको छ । लामो समय को’रोना भाइ’रसविरुद्ध’को अभियानमा ल’कडा’उन खे’पेर समस्या भोगेका जनताले राजनीतिक शक्तिहरुबाट विभिन्न क्षेत्रमा ब’न्द ह’ड’ता’ल खे’प्नुपर्ने भएको छ ।

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले पेट्रोलियम तथा खाद्यवस्तु जस्ता अत्यावशयक वस्तुमा मूल्यवृद्धि गरेको भन्दै ब’न्द आ’व्हा’न गरेको छ । नेकपाका महासचिव विप्लवले प्रेस वक्तव्यमा’र्फत् जु लु’ल र ब’न्द सम्मको घो’षणा गरेका हुन् ।

२५ कात्तिकमा दिउँसो ३ बजे दे’शव्यापी वि’रो ध प्रद’र्शन, २६ कात्तिकमा प्रचार प्रसार र साँझ मसाल जुलुस, २७ कात्तिकमा देश’व्यापी प्र’दर्शन, २८ कात्तिकमा विहान १० देखि ११ बजेसम्म च’ क्का’जा’म, २९ कात्तिकमा सि’ठ्ठी जु’लु’स, साँझ म सा’ल जु’लु’स र ३० कात्तिकमा नेपाल ब’न्द’को घोष’णा गरेको हो । विप्लवले तत्काल मूल्यवृद्धि फिर्ता लिन आ’व्हा’न समेत गरेको छ ।

त्यस्तै पेट्राेलियम पदार्थमा गरिएको मूल्यवृद्धिको वि’रो’धमा बुटवलमा विद्यार्थीहरूले च’क्का’जाम गरेका छन् । बुटवलको मुख्य सडक सिद्धार्थ राजमार्गको मिलनचोकमा विद्यार्थीहरूले प्रदर्शन गर्दै च’क्काजा’म गरेका हुन् । नेपाल आयल निगमले बुधबार रातिदेखि लागु हुनेगरी इन्धनको मूल्य बढाएपछि विद्यार्थीहरू बिहीबार बिहानैदेखि सडकमा ओर्लि’एका हुन् ।

अनेरास्ववियुको नेतृत्वमा विद्यार्थीहरूले इन्धनको मूल्यवृद्धिको विरो’धमा आ’न्दोलन थालेका हुन् । मूल्यवृद्धि फिर्ता नभएसम्म आन्दो’लनलाई जारी राखिने अनेरास्ववियु रुपन्देहीका सचिव प्रकाश पराजुलीले जानकारी दिए ।सरकारले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँ र खाना पकाउने एलपी ग्यासमा प्रति सिलिण्डर ७५ रुपैयाँ मूल्यवृद्धि गरेको थियो ।

नेपाल आयल निगमको बुधबार बसेको सञ्चालक समितिको बैठकले बुधबार राती १२ बजेदेखि लागू हुनेगरी पेट्रोल र डिजेल तथा मट्टितेल आन्तरिक तथा बाह्य हवाई इन्धन, अन्तराष्ट्रिय हवाई इन्धन र एलपी ग्यासको मुल्य एकैपटक बढाएको हो ।

निगम सञ्चालक समितिले बुधबार रातिदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मटिट्तेलको मुल्य प्रतिलिटर ३ रुपैयाँ बढाएको छ । अब पेट्रोलको मूल्य लिटरको १३६ रुपैयाँ पुगेको छ भने डिजेल र मटिट्तेलको मूल्य प्रतिलिटर ११९ रुपैयाँ पर्छ । हवाई इन्धनको पनि मूल्य प्रतिलिटर ५ रुपैयाँ बढेको छ । अब आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर १०१ र अन्तराष्ट्रिय हवाई इन्धनको मूल्य प्रतिकिलोलिटर ८९५ अमेरिकी डलर पुगेको छ ।

यस्तै खाना पकाउने एलपी ग्यासको मूल्य पनि प्रतिलिण्डिर ७५ रुपैयाँ बढेको छ । यससँगै एक सिलिण्डरका लागि अब उपभोत्ताले १५७५ रुपैयाँ तिर्नुपर्ने भएको छ । यो मूल्य समाजयोजनपछि पनि पेट्रोल, डिजेल र एलपी ग्यासमा घाटा रहेको निगमको दाबी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *