पुनित राजकुमारको नि’धनपछि ३ फ्यानको ज्यान गयो : दुईलाई हृदयघात, एक जनाले गरे आ’त्महत्या

समाचार

पुनित राजकुमारको नि’धनपछि ३ फ्यानको ज्यान गयो : दुईलाई हृदयघात, एक जनाले गरे आ’त्महत्या

काठमाडौँ

कन्नड फिल्मका सुपरस्टार पुनित राजकुमारको गत शुक्रबार नि’धन भयो। उनको ह’उदयघातका कारण ४६ वर्षको उमेरमा नि’धन भएको हो।

जिम गएका बेला छाती दुखेको भनेका उनलाई हृ’दयघातलगत्तै अस्पताल लगिएको थियो। तर उनी बाँच्न सकेनन्। उनको निधन पश्चात् राज्यका सबै थिएटर बन्द गरिएको थियो।

पुनित राजकुमारको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । उनको शवलाई उनकै बुबा आमाको शव राखिएको ठाउँ नजिक गाडिएको छ। पुनित कुमारको निधनमा थुप्रै हस्तीहरुले शोक ब्यक्त गरेका छन्। उनको नि’धनपछि दुःखी भएर तीन फ्यानको मृ’त्यु भएको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार पुनितको मृ’त्यु भएको खबर सुनेपछि एक कर्नाटक चामराजनगरका ३० वर्षका मुनियप्पाको र बेलगाबी जिल्लाका एक फ्यानको मृ’त्यु भएको छ। उनीहरु दुबैको हृ’दयघातका कारण निधन भएको हो। बेलगामी जिल्लाका अर्का एक फ्यानले पनि आ’त्महत्या गरेका छन्।

पुनितका पिता राजकुमार साउथ इन्डियन सिनेमाका आइकन थिए। उनी कन्नड फिल्म इन्डष्टिका पहिलो अभिनेता थिए जसले दादासाहेब फाल्के अवार्ड पाएका थिए। पुनित राजकुमारको परिवारमा पत्नी अश्विनी र दुई छोरी छन्। पुनितका दुई दाईलाई पनि हृद’यघात भएको थियो।

भारतीय सञ्चारमाध्यमका अनुसार पुनितको मृ’त्यु भएको खबर सुनेपछि एक कर्नाटक चामराजनगरका ३० वर्षका मुनियप्पाको र बेलगाबी जिल्लाका एक फ्यानको मृ’त्यु भएको छ। उनीहरु दुबैको हृद’यघातका कारण नि’धन भएको हो। बेलगामी जिल्लाका अर्का एक फ्यानले पनि आ’त्मह’त्या गरेका छन्।

पुनितका पिता राजकुमार साउथ इन्डियन सिनेमाका आइकन थिए। उनी कन्नड फिल्म इन्डष्टिका पहिलो अभिनेता थिए जसले दादासाहेब फाल्के अवार्ड पाएका थिए। पुनित राजकुमारको परिवारमा पत्नी अश्विनी र दुई छोरी छन्। पुनितका दुई दाईलाई पनि हृ’दयघात भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *