कठै बिचारा १७ दिनको सानो बाबु ‘मेट्रो हस्पिटलमा भेन्टिलेटरमा छटपटिरहेका छन्’ उनका बुवा रुँ;दै मिडियामा’

समाचार

रामेछापका लोकेन्द्र नेपालीको १७ दिनको छोरा सानो बाबु सँयोग नेपाली यस्तो अवस्थामा छन् । यतिबेला काठमाडौंको मेट्रो हस्पिटलमा भेन्टिलेटरमा उनी छटपटिरहेका छन् ।

छोराको उपचारका लागि भएको पैसा सकिएपछि र पैसा नभएपछि लोकेन्द्र हाम्रो अफिसमा हारगुहार गर्दै आईपुगे पहिले चरणमा हामीले १० हजार सहयोग गर्यौं ।

टिकटकका लाईभ होस्टर रिदम क्षेत्री भाई र हामी हस्पिटलमा गएर बाबुको अवस्था हेर्यौं । सानो बाबुको अवस्था देख्दा मन रोयो । बिरामी कुर्ने ठाउँमा आमा बिन्दा नेपाली धेरै दिनदेखि छोरा निको हुने आशमा पर्खिरहेकी थिईन् ।

यो पिडा देखेर मनकारी रिदम क्षेत्री भाईले रु ३५ हजार सहयोग रे । भाईलाई मुरी मुरी धन्यवाद । सबैले सकेको सहयोग र शेयर गरेर यि सानो बाबुको ज्यान बचाईदिनुस है ।

सहयोगको लागि
शिशिर भण्डारी(naya naya news nepal)
9811006929
बाबुको बुवा (लोकेन्द्र नेपाली)
9844264265

Leave a Reply

Your email address will not be published. Required fields are marked *