टिकटकमा लाईभ बसेर काठमाडौंमा जग्गा किनेकी मन्दिरा ढुँगाना मिडियामा । अंश बर्मालाई यस्तो भन्दै च्यालेन्ज दिईन, दिनमै यति धेरै कमाई (भिडियो हेर्नुस)

भिडियो

यतिबेला सबैमाँझ लोकप्रिय बन्दै गर्यरहेको छ, टिकटक याप । के बुढा, के बच्चा अझै युवा पुस्ता माँझ त टिकटक यति लोकप्रिय बनेको छ कि, कुरै नगरौं । टिकटकमा भिडियो हाल्ने, आफुले जानेको कला देखाउने मात्र नभएर पछिल्लो समय टिकटकमा बिकृतिहरु पनि देखिएका छन् ।

यसैबिच यतिबेला टिकटकबाट कमाउने होडबाजी पनि चलेको छ । के टिकटकबाट कमाई हुन्छ त ? धेरै माँझ यहि जित्रासा पनि छ । टिकटकबाट यति कमाए, उति कमाए भन्दै बिभिन्न लाईभ होस्टरहरु मिडियामा आईरहँदा सामाजिक भावले मन्दिरा ढुँगाना पनि आएकी छिन् । मन्दिरा आफुले टिकटकबाट अहिलेसम्म ८० लाख भन्दा बढि कमाएको बताउँछिन् ।

सतुँगलकी मन्दिरा दिनमा दुई पटक लाईभ बस्छिन्, उनले आफ्नो दैनिक कमाई र मासिक कमाई पनि मिडियामा देखाईन् । शिशिर भण्डारीसँग नयाँ नयाँ न्युज नेपालमा पुग्दै मन्दिराले नयाँ नयाँ न्युज नेपाल माँझ आएका सामाजिक सहयोगको कुरामा पनि हात बढाईन् ।

उनले एक बिरामी बच्चालाई रु ५० हजार दिने बाचा गरिन् । टिकटकबाटै कमाएर आफुले काठमाडौंमा जग्गा किनेको बताउँदै मन्दिराले टिकटकबाट कमाई हुँदैन भन्ने कुरा झुट रहेको बताईन् । अर्को होस्ट अँशुबर्माको बिषयमा पनि मन्दिरा बोलिन् । भिडियो हेर्नुस

Leave a Reply

Your email address will not be published. Required fields are marked *