यस्तो भयो अन्तिम दिन भद्रकालीमा धर्ती माता र धामी युवती बीचको कडा टक्कर हेर्नुहोस

भिडियो

भद्रकाली । आज बाट भद्रकालीमा धर्ति माताको तपस्या र बाणी सकिएको छ । आज अन्तिम दिन उनले झन् कालिको राक्षसी रुप देखाएकी छिन । खु’कु’री र त्रि’शुल लिएर भित्र मन्दिरमा पस्दा सबै भक्तहरुको रुवाबासी र ता’ण्डब चलेको छ । आजको अन्तिम दिन अन्य माता र पितासंग धर्ति माताको पनि घम्सन भएको छ ।

आज माताले सदा जस्तै धेरै युवतीहरुलाइ आशिर्वाद पनि दीइन भने कोहि कोहि त यसरि कालीको अवतारमा पनि उत्रिएका थिए । सामाजिक संजालमा गुल्मी इश्माकी धर्ति माता भनेर चिनिने बिष्णु कुँवरको जहिले पनि अत्यधिक चर्चा परिचर्चा भै राखेको हुन्छ।

यस्तै आज पनि उनी माता धर्ति पुत्री भनेर चिनिएकी माताले भद्रकालीमा आएर आफ्नो शक्ति प्रदर्सन गरेकी छिन । हेर्नुहोस आज धर्ति माता र धामी युवती बीच लिला –

Leave a Reply

Your email address will not be published. Required fields are marked *