आफ्नै छोरीले अंश नदिएको भन्दै आफ्नै छोरिले लगाइन बाउलाई ब’ला’त्का’र’को आ’रो’प ( भिडियो हेर्नुस)

भिडियो

मोरङ जिल्लाको बेलबारी नगरपालिका ११ स्थित एक छोरिले आफ्नै बा’उ’लाई ब’ला’त्का’रको आ’रो’प लगाएकी छिन । ब’ला’त्का’र’को आ’रोप लागेका ती बाबू भने अहिले २५ दिन प्र’ह’री हि’रास’तमा बसि अहिले ध’रौ’टी’मा रि’हा भएका छन ।

दु’ई’टा श्री’म’ती बि’हे गरेका टिकाराम रिजाल बिराटनगर तिर सेक्युरिटी सर्भिसमा काम गर्छन । टिकारामलाई उनकी कान्छी श्रीमतिकी छोरिले ब’ला’त्का’रको आ’रो’प लगाएकी हुन ।

६ वर्ष अघि टिकारामकै मामाको छोरासगँ भागेर गएकी टिकारामकी कान्छी श्रीमतीले केही पछि आफ्नो छोरा छोराछोरीका पनि लिएर गएकी थिइन । अहिले तिनै छोरिले उक्त आ’रो’प लगाएको टिकारामकी आमाले बताइन ।

मामा ससुराको छोरा देवरसगँ गएको केही महिनामै टिकारामकी कान्छि श्रीमतिले जो सगँ गइन उसैलाई आफ्नी बहिनिलाई ब’ला’त्का’र गरेको आ’रो’पमा जे’ल हालेको टिकारामकी आमाले बताइन । अहिले टिकारामका मामाका छोरा ६ वर्ष पछि थु’ना’मु’क्त भएका छन ।

पहिले नै टिकारामको भएको सम्पत्ति दुबै श्रीमतीलाई बाडफाँड गरिदिएको छिमेकीहरु बताउँछन । दुबै श्रीमतिहरुलाई समाज बसेर सम्पत्ति बाडफाँड गरिदिए पछि फाल्टाफाल्टै बस्दै आएका थिए । तर कान्छी श्रीमती मामाको छोरासगँ गए पछि केही वर्ष कान्छी श्रीमतिका छोराछोरी टिकारामले राखेका थिए ।

पछि छोराछोरी लैजान पाउँ भन्दै प्र’ह’रीमा उ’जु’री गरे पछि टिकारामले वडा अध्यक्षको रो’ह’ब’रमा कागज गरि छोराछोरी पठाएको स्थानिय बताउँछन । टिकाराम त्यस्तो ख*राब नभएको उस्कै कान्छी श्रीमती बरु च’रि’त्र’हिन भएकोले टिकारामलाई फ’सा’एको स्थानियको भनाई छ ।

केही हप्ता अघि टिकारामकी कान्छी श्रीमतिका छोराछोरी आएको र टिकारामलाई बोलाइ अं’श दे भन्दै झ’ग\डा गरेको टिकारामकी आमाले बताइन् । अदा*लतमा मु’द्दा चलिरहेकोको आफुले पहिले नै आफुसगँ भएको आधा आधा बाडेको टिकारामले बताए पछि उनका कान्छी श्रीमतिका छोराले जेठि श्रीमतिका छोराछोरीलाई कु’ट’पि’ट गरेको उनले बताईन् ।

झ*गडा भए पछि गाउलेहरु आएर छुट्याए पछि अब आफुहरुले कहिल्यै जे’ल’बाट ननिस्किने गरि के’श हालिदिने भन्दै उनिहरु गएको टिकारामकी आमाले बताइन् ।

त्यसको केही दिन पछि माघ २० गते छोरिले आफुलाई बाउले ब’ला’त्का’र गरेको भन्ने उ’जुरी हा’ले’को र प्र’ह’रीले टिकारामलाई लगेको उनी बताउछिँन । तर स्थानियहरुको भनाइमा टिकाराम घर केही काम हुदा केहिबेर आएर जाने गरेको बताउँछन ।

टिकाराम डि’उ’टी’मा उतै बस्ने भएकोले घरमा ब’ला’त्कार गरेको भन्ने उ’जुरि झु’टो रहेको उनिहरुको भनाइ छ । माघ २० गते टिकाराम डिउटिनै रहेको उनी काम गर्ने कम्पनीको रेकर्डमा छ । त्यसैले पनि यो झु’टो आ’रोप भएको उनिहरुको भनाई छ । (भिडियो हेर्नुस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *