आफ्नै दाईले दुई बहिनीलाई पटकपटक गरे…..

भिडियो

महामारीका समयमा सरकारले कोभिड फैलन नदिन लकडाउनको घोषणा गर्यो । यो समयमा नेपालका धेरै ठाउँमा महिला पीडित भएका घटना सार्वजनिक भए । यस्तै एउटा घटना बांके वैजनाथपुर गाउँपालिकाको जिगाउँमा कल्पना गर्न नसकिने घटना भएको सार्वजनिक छ । लकडाउनको समयमा बाहिर निस्कन नमिल्ने अवस्थामा आफ्नै दाईले दुई बहिनीलाई यौ’न शो’ष’ण ग’रे’को खुलेको छ ।

बहिनीहरु आफुहरु समस्यामा परेको भन्दै प्रहरी गुहार्न गए तर उनीहरुले न्याय नपाएको बताएका छन् । युवकले आफ्नै १० र १२ वर्षकी छोरीलाई त्यस्तो प्रयास गरेको बताइएको छ । बालिकाहरुकै आमाले आफ्नो भतिजोले दुई छोरीलाई यौ’न शो’ष’ण गरेको भन्दै उजुरी दिएकी हुन् । छोरीहरुले आफुलाई यो कुरा भनेको आमाको भनाई छ । मलाई अमृत दाईले संधै एक्लै बसेको बेलामा कस्तो गर्छ आमा भनेर सुनाएका थिए ।

ति युवकवाट जोगिन बालिकाहरुले आफ्नो कोठामा ढुं’गा र ल’ठि स’मेत रा’ख्ने गरेका थिए । आमाले किन तिमीहरुले कोठामा ल’ठि र ढुं’गा राख्छौ ? भन्दा अमृत दाईले हामीलाई कोठामा एक्लै भेटाएभने अ’नै’तिक काम गर्न खोज्छन् त्यही भएर जोगिन हामीले यि चिज राखेका हौं भनेर आफुलाई भनेको आमाले बताएकी छन् । उनले बारम्बार ति १८ वर्षका युवकलाई कारवाहीको आवाज उठाउँदा सुनुवाई नभएको लगाएकी छन् । एउटै परिवारका दाईले आफुहरुलाई त्यस्तो गरेपछि बालिकाहरुले आमालाई सुनाएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *