विदेशबाट फर्केपछि श्रीमानले श्रीमतीसंग जब हिसाब मागे……

समाचार

सिरहाको गोललबजार नगरपालिका– ४ निपनियाकि एक महिलाले श्रीमानको ह’ ‘त्याको योजना पूरा गर्न प्रेमीलाई सुपारी दिएको खुलेको छ। श्रीमानको योजनाकार रहेको आरोपमा पक्राउ परेकी ३८ वर्षीया हरिहरदेवी महराले श्रीमान दुखरन मोचीको ह’ ‘त्या गराएको प्रहरी अनुसन्धानबाट खुलेको सिरहा प्रहरी प्रमुख एसपी हिरा पाण्डेले जानकारी दिए।

गत भदौ १८ गते निपनियाका ३९ वर्षीय दुखरन मोचीको शव भारतको बिहार राज्य जयनगरस्थित वरही गाउँको नहरमा फेला परेको थियो। मोचीको घट्ना उनकै श्रीमती हरिहरदेवीको योजनामा भएको प्रहरीले अनुसन्धानबाट खुलेको छ एसपी पाण्डेले भने,आ’रो’पमा हरिहरदेवीलाई पक्राउ गरीएको छ।

घटनामा संलग्नमध्येका हरिहरदेवीको प्रेमी २६ वर्षीय मुकेश यादवलाई भारतीय प्रहरीले पक्राउ गरी भारतको जयनगर थानामा न्यायीक हिरासतमा राखेर अनुसन्धान गरिरहेको सिरहाका एसपी पाण्डेले बताए। पक्राउ परेका आरोपित यादव भारतको जिल्ला मधुबनी देउधा गाउँका हुन्। हरिहरलेवीले यादवलाई श्रीमानको ह’ ‘त्या गराउन ६० हजार रुपैयाँ सुपारी दिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी शुभास बुढाथोकीले बताए। हरिहरदेवीले यो रकम गोलबजारकै एक लघुवित्त संस्थाबाट ऋण लिएको अनुसन्धानबाट खुलेको उनले बताए।


हरिहरदेवीलाई यस घट्नाको योजनामा मुद्दा चलाइएको छ भने मुकेशलाई भारतको जयनगर प्रहरीले ज्या’ ‘न मुद्दामा कारवाही चलाएको एसपी पाण्डेले बताए। ह’ ;त्याको प्रारम्भिक कारण अ’वै’ध प्रे’म स’म्ब’न्ध देखिएको प्रहरीले जनाएको छ। मृतक मोची लामो समय वैदेशिक रोजगारमा बसेर फर्किएका थिए। उनी गउँमै फर्निचर र किरानको पसल सञ्चालन गर्दै आएका थिए। उनको चार छोराछोरी छन्।

वैदेशिक रोजगारमा कमाएको पैसाको हिसाव माग्दा मोची र हरिहरदेवीबीच झ’ग’डा भैरह्ने छिमेकिहरु बताउँछन्। मुकेशसँगको स’म्ब’न्ध’का कारण पनि हरिहरदेवी र मोचीबीच झ’ग’डा भैरहन्थ्यो। प्रहरीका अनुसार हरिहरदेवी दुई पटक देहत्याग प्रयास समेत गरेकी थिइन्। आफु म’ ‘र्नुभन्दा श्रीमानलाई नै स’फा’या गरेर झ’न्झट सा’फ गर्ने सोचले उनी यो घटना गराएको प्रहरी बताउँछन्।

यसका लागि उनी एम्बुलेन्स चालक रहेका मुकेशको साथ लिने सोच बनाइन्। र, उनीसँग योजना साझा गरिन। मुकेश र हरिहरदेवीबीच दुई वर्षअघि देखि स’म्ब’न्ध रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ। जयनगरमा पा’ठे’घ’र’को अ’प्रे’सन गराउन श्रीमानसँगै भारतीय बजार जयनगर जाँदा मुकेशसँग उनको भेंट भएको थियो। उपचारको क्रममा अस्पताल बस्दा मुकेशसँग उनी नजीक भएकि थिइन।

श्रीमानको स’फा’या’का लागि प्रस्ताव गर्दा मुकेशले हरिहरदेवीसँग एक लाख भारतीय रुपैयाँ माग गरे। हरिहरदेवीले यती रकम दिन नसक्ने भन्दै ५० हजारमा काम गरिदिन आग्रह गरिन। ६० हजारमा कुरा मिल्यो। यो रकम जुटाउन उनले श्रीमानसँगकै सल्लाहमा भदौ १७ गते गोलबजारस्थित छिमेक लघुवित्तबाट ६० हजार ऋण निकालिन्। ऋण निकालिसकेपछि हरिहरदेवीले विरामी भएको नाटक गरेर उपचारका लागि भारतीय बजार जयनगर जानुपर्ने भन्दै श्रीमानलाई फकाइन्। उनी श्रीमानसँगै जयनगर पुगीन्।

सीमावर्ती बजार मा’ड’र पुगेर उनले मुकेशलाई फोन गरेर आफू श्रीमानसँगै जयनगर आइरहेको जानकारी दिइन्। घट्नाका लागि क’बो’ल गरेको रकम श्रीमानसँगै रहेको समेत उनले मुकेशलाई बताइदिइन्। जयनगर रेल्बे स्टेशनमा चिया पिउने क्रममा मुकेशसहित तीन जना आइपुगे। मुकेशले दुखरनलाइ खाजा खान जाउ भन्दै बाइकमा च’ढाएर लगे। उत्तै ज्या’न लि’एर न’ह’रमा फा’लि’दि’ए।

त्यसपछि घर फर्केर हरिहरदेवीले श्रीमानको भारतमै कुनै समुहले ज्या’न लि’एको र शव समेत बे’प’ता बनाएको गाउँलेलाई बताएकि थिइन्। प्रहरीले घटनाको शुक्ष्म अनुसन्धान गर्दै जाँदा तथ्य झ’स्का’उ’ने खालको बाहिर आएको छ, एसपी पाण्डेले बताए। नागरिक दैनिकमा यो खबर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *