भारतीय तस्करको ढु’ङ्गामु’ढाबाट सशस्त्र प्रहरी घाइते

समाचार

दोधारा चाँदनी नगरपालिका–७ कञ्जभोजमा भारतीय तस्करहरूले गए राति सशस्त्र प्रहरीको गस्ती टोलीमाथि ढु’ङ्गा’मु’ढा प्र’हा’र ग’रे’को छ । ढु’ङ्गा’मु’ढा प्र’हा’र’बाट एक सशस्त्र प्रहरी जवान घाइते भएका छन् । घाइते जवानको अवस्था सामान्य रहेको छ । घाइते जवानको हात र पाखुरामा चो’ट ला’गेको छ ।

सशस्त्र प्रहरी बल नम्बर ३५ गण शैलेश्वरी झलारीका प्रहरी उपरीक्षक वीरेन्द्रबहादुर ऐरका अनुसार सात÷आठ जनाको सङ्ख्यामा मोटरसाइकलमा भारतबाट सामान ल्याउँदै गरेका त’स्करहरूले सीमाक्षेत्र नजिक ढु्ङ’गा’मुढा प्र’हा’र ग’रेका हुन् । भारतबाट तस्करले सामान लिएर आउने क्रमममा गस्ती टोलीले तस्करलाई नियन्त्रणमा लिने क्रममा ढु’ङ्गा’मु’ढा प्र’हा’र गरी भागेको उहाँले बताउनुभयो ।

“भारतीय प्रहरीले गस्तीमा रहेका जवानमाथि ढु’ङ्गामु’ढा प्र’हा’र गर्नेहरूको समूहको खोजी गरी कारबाही गर्ने अश्वासन दिएको छ”, उहाँले भन्नुभयो, “तस्कहरूको भारतीय निकटबर्ती क्षेत्रका बासिन्दा भएको जानकारी पाएका छौँ ।” घटना राति १०ः३० बजे भएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *