कठै ति आमाको आमा आशुले कसको मन नरोला र ! केहि दिनअघि मात्रै बिहे गरेर पठाएको छोरी खोज्न रुदै आईपुगिन सेती नदीमा (भिडियो)

भिडियो

टिकटक बनाउने क्र’ममा से’ती न’दीमा ख’सेर एक किशोरी बे’पत्ता भएकी छन् । शुक्लागण्डकी नगरपालिका–८ लालिमकी १९ वर्षीया पवित्रा लम्साल बे’पत्ता भएको इलाका प्र’हरी कार्यालय बेल चौताराले जनाएको छ ।

शुक्लागण्डकी नगरपालिका–८ पुलचोकस्थित सेतीनदी किनारमा रहेको रक गार्डेनमा टि’टक बनाउने क्र’ममा उनी ख’सेर बे’पत्ता भएकी हुन् । लम्सालको ५ दिन अगाडी मात्र बिबाह भएको थियो । उनि र उनका श्रीमान दुवै जना दुरान फर्काउनको लागि माइतमा आएका थिए ।

आफ्ना दुई साथीसँग घुम्नका लागि पुलचोक गएकी लम्सालको न’दीमा ख’सेर बेप’त्ता भएपछि अहिले स्थानीयवासी र नेपाल प्र’हरीको सहयोगमा खो’जी भइरहेको इलाका प्रहरी कार्यालय बेल चौतराका प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काले जानकारी दिए ।

घुम्ने क्रममा साथीहरुसँग टिकटक बनाउन नदी छउमा रहेको ढुङ्गामा उ’भिएकी लम्साल अचानक चिप्लिएर न’दीमा ख’सेको उनीसँगै गएका साथीहरुले बताएको उनले बताए । लम्साल अ’चानक चि’प्लिएर न’दीमा ख’सेपछि उनका साथीहरुले प्र’हरीलाई खबर गरेपछि त’त्कालै खो’जी कार्यमा खटिएको उनले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *