माईजु र भान्जालाइ मामाले ओछ्यानमै भेटेपछि…..

भिडियो

इलाम । इलाममा आफ्नै माइजु र भान्जा फरार भएका छ्न । सानो उमेर बाट मामलमा बस्दै आएका भान्जाले माइजुलाई लिएर फरार भएको पिडित मामाले बताएका छन । २६ बर्षकि युवतीको ८ बर्षकि छोरी छिन । पिडित युवकले आफ्नो श्रीमतीले भान्जालाई फकाएको आरोप लगाएका छन । के हो त सत्य तथ्य ? उनले आफैले पालेको भान्जाले यस्तो ह र्कत गरेको बताए ।

४ बर्ष मलेशियामा बसेर आउँदा श्रीमती आफ्नै जेठि दिदिको छोरा सङ लागेको र अहिले उनिहरु भागेका भन्दै दुखि हुँदै यो घटनाको बारेमा बताएका छन् । श्रीमतीको व्यबहारमा पहिलेको भन्दा फरक आएको उनले बताए । आफुले कल्पना नगरेको कुरा भयो भन्दै उनी अहिले श्रीमती र भान्जालाई खोज्दै मिडियामा आएका हुन ।

श्रीमतीले सम्पती लिएर आफ्नै भान्जा सङ फरार भएपछि उनले सबैलाइ आफ्नो श्रीमती र भान्जा खोज्न आग्रह गरेका थिए । श्रीमतीलाई भान्जासंग संगै भेट्दा पनि श्रीमानले अझै पनि मैले तिमीलाई माया गर्छु, तिमीले बानि सुधार म तिमीलाई मौका दिन तयार छु भन्दै समाज र श्रीमतीको अगाडी अनुरोध गरेका छन् ।

श्रीमानले मलेसिया बाट फर्केर १ लाख भन्दा बढी रकमको हिसाब गर भन्दा उनीहरुले ४ दिनमै सकिएको पनि बताएका छन् । माइजू र भान्जालाई पक्राउ गरेपछि समाजमा गरिएको कुराकानी तल भिडियोमा हेर्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *