बच्चा नभएसम्म जहिले थारी भने,जब बुढेसकालमा बच्चा भयो अनि केटी लिएर फ’रार(भिडियो हेर्नुहोस्)

भिडियो

कास्की जिल्ला पोखरा महानगरपालिका बाट एकजना कविता परियार भन्ने महिला आफ्नो श्रीमान गत श्रावण १७ गते देखि आफ्नो श्रीमान हराइरहनुभएको छ भन्दै आफ्ना दुईजना नानीहरू लिएर कपुर बोट टीभीका पत्रकार सन्तोष देउजा कहाँ आउनुभयो।उहाँको एक छोरा र एक छोरी छन् जसलाई उनले बिहे गरेको लगभग सात वर्षपछि जन्माउनु भएको रहेछ।उहाँको श्रीमान श्री कृष्ण परियार आजसम्म सम्पर्कमा नआएको र आफ्नो फोन समेत ब्ल्क लिस्टमा राखेर फोन नआउने बनाएको उहाँले आरोप लगाउनुभएको छ।

गत पुस १५ गते उनी विदेशबाट नेपाल एअरपोर्ट आइपुगेँ भन्दै फोन गरेका थिए तर त्यसपछि उनी चार दिनसम्म फोन सम्पर्क नै नगरी बसे।कहाँ गए,के गरे,भन्ने समेत कुनै जानकारी नदिइकन उनी बसे र पछि उ घरमा आए।घरमा आएपछि पनि कहिले नेपालगन्ज त कहिले बुटवल काम छ भन्दै जाने, उतैतिर अलमलिने गर्न थाले।श्रीमतीले फोन गरेर बोलाउँदा समेत रिसाउने र झर्किने समेत गर्न थाले। पछि बुझ्दा श्रीमतीलाई नै गाली गर्ने,कु’ट’पि’ट गर्ने समेत गर्न थाले।

घरमा जाँदा पनि मेरो बाउको घर हो तँ कुन आउनु पर्‍यो ? जतासुकै जान्छेस् जा भन्दै ज’था’भा’वी गा’ली गर्ने र स’ता’उने गर्न थाले।उनी एउटी केटी लिएर जा गरेका रहेछन् ।श्रीमती कविताले भिडियो समेत लिएर आएको भन्दै मोबाइलमा लिएर आएकी थिइन्।उनले सासूससुरालाई बुझ्दा पनि थाहा नभएको भनेर जवाफ दिएको उनले बताएकी छिन्।

बिहे गरेको सात साअ बर्षसम्म पनि बच्चा जन्माउन नसके को भन्दै उनले श्रीमतीलाई थारी भन्दै नाम राखेको र अना’वश्यक रुपमा शारीरिक तथा मानसिक या’तना समेत दिने गरेको उनले ब्यक्त गरेकी छिन्।उनी रुँ’दै भन्छिन्, आफ्नो पछि किन लाग्छेस् भन्दै हात नै नचल्ने गरि उनले पि’टेका थिए।त्यसै कारण उनको अहिले हात समेत चल्न छोडेको छ।

आफूले बच्चा बच्ची नजन्मिँदा थारी भन्दै तथानाम गाली सहनुपरेको र बच्चा बच्ची भएपछि पनि बच्चा बच्चीको राम्रोसँग हेरचाह नगरी बेवास्ता गरेको र उल्टै कु’ट’पि’ट गर्ने,अर्को केटीसँग हिँड्ने गरेको भन्दै उनले उनले रुँ’दै आफ्नो पी’डा सुनाएकी छिन्।कृपया,यसै बिषयमा तयार पारिएको भिडियो सामाग्री तल प्रश्तुत गरिएको छ,हेरेर आफ्नो प्रतिक्रिया कमेन्ट गर्न नभुल्नुहोला,धन्यवाद।

Leave a Reply

Your email address will not be published. Required fields are marked *