चितवनमा साथीले लिए आफ्नै साथीको ज्यान !

समाचार

चितवनको राप्ती नगपालिका ९ मा एक व्यक्तिले छिमेकीको ह’ ‘त्या गरेका छन्। राप्ती ९ शीतल टोलका ५९ वर्षीय कान्छा लामाको ह’ ‘त्या भएको हो।

कान्छाको ह’ ‘त्यामा सं’ग’ल्न भएको आ’रोपमा छिमेकी दशरथ ठकुरीलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार शुक्रबार राति सँगै बसेर खानपिन गर्दा उनीहरुबीच वि’वा’द भएको थियो सोही क्रममा दशरथले लामालाई घ’नले प्र ‘हा’र ग’रेका हुन्।

घटनास्थलबाट शवसँगै ह’ ‘त्या आरोपीलाई नियन्त्रणमा लिने क्रममा प्रहरी र स्थानीय बीच झ’ड’प’समेत भएको थियो । स्थानीले पक्राउ परेका व्यक्तिमाथि आ ‘क्र’म’ण ग’र्न खोजेपछि प्रहरीले रोक्दा झ’ड’प भएको हो।

प्रहरीले ह’वाई फा’य’र गरेपछि स्थानीय ति’त’रभि’तर भएका थिए। त्यसक्रममा प्रहरी निरीक्षकसहित पाँच जना प्रहरी घाइते भएका छन्। उनीहरूको उपचार भैरहेको छ दुई जना स्थानीय व्यक्ति घाइते भएका छन् ।

मृतकको शवलाई भरतपुर अस्पताल राखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *