यी महिलाले कपडा, मोबाइल र चेक लगायतका सामान किनारमै छाडेर भेरी नदीमा …

समाचार

काठमाण्डौ । भेरी नदीमा एक अपरिचित महिलाले हा’म फा’लेकी छन् । भेरी नदीको किनारामा कपडा, मोबाइल र चेकलगायतका सामान बाहिरै छा’डेर भेरी नदीमा हा’मफा’ले’की हुन् ।

आफू मलामी गएको बेला भेरी नदी किनारबाट महिलाले हा’मफा’ले’को प्रदेश सभा सांसद पदमा खड्काले बताइन् । ‘नदी किनारामा केही कागज र कपडा छन्, प्रहरी नपुग्दासम्म हामीले हेर्न मिलेन,’ उनले भनिन्, ‘तत्काल उनको खोजी र पहिचानका लागि प्रहरीचौकी सुब्बाकुनालाई खबर गरिदिएका छौं ।’

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक कनक शाहीले पनि घटनास्थलमा प्रहरी गएकाले थप विवरण केही बेरमा थाहा हुने बताए । नदीमा हा’म फा’ले’की महिलाले नदी किनारमा केही सामान छा’डेकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *