खुशिको खबर #MCC परियोजना नेपालबाट फिर्ता लैजाने अमेरिकी तयारी पूरा पढनुहोस।

समाचार

काठमाडौ : राजनीतिक खिचा-तानीका कारण नेपाल र अमेरिकाको आन्तरिक सम्बन्धमै खलल पुग्ने सम्भावना बढेपछि अमेरिकी सरकारले मिलिनियम च्यालेञ्ज कर्पोरेशन एम-सीसी अन्तर्गतको नेपाल परियोजना फि’र्ता लिने तयारी गरेको छ । भने

संघीय संसद्बाट पारित भई २०७७ साल असार देखि नै कार्यान्वयन ‘मा जानुपर्ने उक्त परियोजनामा अझै पनि सर्वसम्मतिका साथ अघि बढ्’ने संभावना नदेखे’पछि नेपालको विकासका लागि दिने भनी सम्झौता भएको 50 करोड अमेरिकी डलरबराबरको अनुदान सहयोग फिर्ता लिने अन्तिम तयारीमा रहेको एम-सीसी मुख्यालय”सम्बद्ध उच्च स्रोतले बिएल नेपाली सेवालाई जानकारी दिई सकेको छ ।यसै’बारे अन्तिम तयारी गर्न एम-सीसीकी उपाध्यक्ष फातिमा जेड सुमारले बिहीबार भोलि देखि नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा’सहित उच्च राजनीतिक तहका नेताहरुसँग काठमाडौंमा भेटी कुरा-कानी गर्दै छिन् ।

सुमारको नेपाल भ्रमणका क्रममा कम्तिमा पनि सत्तारुढ गठबन्धन भित्रका सबै दलका नेताहरुले संसद्बाट पारित गरी यथा’शीघ्र कार्यान्वयन गर्ने विश्वास दिलाउन नसकेको अवस्थामा एम-सीसी परियोजना फिर्ता गरी उक्त रकम अफ्रिकी मुलुक ट्युनिशिया लैजाने तयारी’समेत एम-सीसी मुख्यालयले गरेको स्रोतले जानकारी दिई सकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *