मध्यराती काठमाडौंमा आसपास भूकम्प

समाचार

काठमाडौं । काठमाडौं आसपासका जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ । दोलखा केन्द्रबिन्दू बनाएर गएको भूकम्पको धक्का काठमाडौंमा पनि महसुस गरिएको हो ।

दोलखा आसपासका जिल्लामा पनि यो धक्का महसुस गरिएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार दोलखा केन्द्र बनाएर ४.३ म्याग्निच्युडको भूकम्प गएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *