मिठो सम्झना 😭हार्दिक श्रदान्जली सम्पुर्ण नेपालीहरुले सम्झना सोरुप सेयर गरि RIP लेख्नुहोस

समाचार

बलिउडका चर्चित कलाकार सिद्धार्थ शुक्लाको मृ त्यो भएको छ। ४० वर्षका सिद्धार्थको हृदय घातले मृ त्यो भएको पाइएको छ ।मुम्बईको कुपर हस्पिटलमा उपचार भइरहेको उनको कुपर हस्पिटलमै मृ त्यु भएको हो ।धेरै हिन्दी सिरियलमा काम गरेका सिद्धार्थ बलिउडका चर्चित अभिनेता हुन् ।मृ त्युपछि पोस्ट मार्टम गर्न शव पुलिसले लगेको छ भने उनीसंग नजिक भएकासंग सोधपुछ हुनेक्रम जारी छ ।सिद्धार्थ चर्चित टिभी कार्यक्रम बिग बोस १३ को विजेता समेत हुन् ।उनको मृ त्युले सम्पुर्ण बलिउड तथा टिभीका कलाकार शोकाकुल छन् ।आमा र दुई बहिनीलाई रु वाएर उनी स्व र्ग वास भएका छन् l

श्री कृष्ण श्रेष्ठ नेपाली चलचित्र क्षेत्रका एक अभिनेता तथा चलचित्र निर्माता थिए । उनले आफन्त, आफ्नो मान्छे, सुख दुख, ए मेरो हजुर, हामी तिन भाइ, पाहुना, कहाँ भेटिएला, कोहिनुर आदि चलचित्रमा मुख्य अभिनय गरेका थिए। श्रेष्ठले नायिका श्वेता खड्कासँग

२०७१ साल असार २३ गतेका दिन लगन गाँठो गाँसेका थिए । प्रारम्भिक रूपमा निमोनियाले ग्र,स्त भनिएपनि उनको नि,धन हाडको क्या,न्सरले भएको हो भन्ने बताइन्छ । उनले विसं २०४५ सालदेखि अभिनय यात्रा सुरू गरे। ‘भूमरी’ चलचित्रबाट नेपाली चलचित्रमा

प्रवेश गरेका श्रेष्ठले ‘नाता’ चलचित्रबाट नायकको रूपमा अभिनय यात्रा अघि बढाए। उनको अ,न्तिम चलचित्र कोहिनुर हो। २०७८ को साउन २५ गते उनको ७ औ पुन्य तिथी हो तर पनि नायिका श्वेता खड्काले सम्झिनिन जसले उनलाई नाम दाम इजत सब दिलाई आज

आएर समाजिक सन्जालामा दुइ शब्द लेख्न समेत समय भएन । सम्झना सोरुप सबैले एक एक सेयर गर्नुहोस अनि मन मा लगाएर plz सबैले एक एक कमेन्ट मा गएर रिप लेखिदिनुहोला

Leave a Reply

Your email address will not be published. Required fields are marked *