विवाह गरेर अमेरिका गएका २६ बर्षीय नेपाली युवाको नि’धन !

समाचार

काठमाडौं, २१ भदौं ।अमेरिकामा एक नेपाली युवकको नि’धन भएको छ । नि’धन हुनेमा २६ बर्षीय सुमन पोख्रेल रहेका छन् ।

अमेरिकाको क्यालिफोर्नियाको सानफ्रान्सिस्को नर्थ इष्ट बे एरियामा सुमन पोखरेलको शनिवार दु ख्द नि धन भएको हो ।

चार वर्ष अघि डिभी भिसामा अमेरिका आएका पोखरेलको अ’चेत अवस्थामा बिहीबार अस्पताल पुराइएकोमा नि धन भएको हो ।एनआरएनए क्यालिफोर्निया च्याप्टरले एक विज्ञप्ती जारी गदै पोखरेलको नि धनले नेपाली समुदायलाई स्त ब्ध बनाएको जनाएको छ ।

पोखरेलको मु त्यु के कारणले भएको हो भन्ने बारेमा भने केही खुलाइएको छैन । समाचार स्रोतका अनुसार साथीको घरमा गएका पोखरेल सुतेको अवस्थामा अ ’चेत भएपछि गएको बिहीबार साझ ओकल्याण्ड काइजर अस्पतालमा पुराइएको थियो ।

उपचारकै क्रममा उनको शनिवार बिहान निध न भएको अस्पतालले पुष्टी गरेको एनआरएनए क्यालिफोर्निया च्याप्टरले जनाएको छ ।झापाको बिर्तामोड स्थायी घर भएका पोखरेलले दुई वर्ष अघि मात्रै विवाह गरेका थिए । उनको श्रीमति र परिवार सबै नेपालमा छन् ।

पोखरेलको श ’ब व्यवस्थापन र आवश्यक सहयोगका लागी वाइट जोन क्यालिफोर्नियाले गोफन्ड खोलेको छ । उनको श-ब नेपाल पठाउन अहिले पहल भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *