विवाह गरेर अमेरिका गएका २६ बर्षीय सुमनको नि ध न

समाचार

काठमाडौ अमेरिकामा एक नेपाली युवकको निधन भएको छ । निधन हुनेमा २६ बर्षीय सुमन पोख्रेल रहेका छन् ।

विगत ४ बर्ष देखि क्यालिफोर्नियामा बस्दै आएका सुमनको शनिवार अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।

उनको अस्पतालमा भर्ना भएकै दिन निधन भएको हो । उनी गएको बर्ष नेपाल आएर विवाह गरी फर्किएका थिए ।

उनको दाह संस्कार गर्नको लागि दि ह्वाइट जोन क्यालिफोर्निया नामक गैर मुनाफा सामाजिक संस्थाले फण्ड मीमा खाता खोलेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *