काका ससुराले बुहारीलाई हात का टेर र गतको सिन्दुर हाल्दै गर्दा यस्तो अवस्थामा भेटिए ससुरा बुहारी (भिडियो हेर्नुस्)

समाचार

नम्रता सुवेदी नाम गरेकी युवतीले आफ्नै काका ससुरा दिनेश सुवेदीसंग अ नैतिक सम्बन्ध राखेको उनी आफैले बोध गराउदै आएकी छिन् ।फ रार भएका उनीहरुलाइ प्रहरीमा पेस गराएपछि कागज गरेर छिटाइएको पाइएको छ ।नम्रताले आफ्नो श्रीमान अनिल सुवेदीको केही सम्पत्ति,सन्तान केही नचाहिने र सबै त्यागेर आफू एक्लै बस्ने कागज गरेर उनी निस्केकी थिइन् ।

कागज गरि सम्बन्ध विक्षद गर्ने क्रममा उनले २५ लाख रुपैयाँ मागेकी छिन् ।फोनमा म्यासेज गरेको कुरा दिनेशकी पत्नीले थाहा पाएपछि दिनेशसंग झ गडा गरेको पाइयो ।यसरी कुरा बाहिर आउने भएपछि नम्रताले अनिलसंग घर बेचेर अन्त जाउ भन्ने किसिमको कुरा गरेको पनि खुलाए । घर बेच्न भन्नुको कारण दिनेशसंग नम्रताको अ नैतिक सम्बन्धको भन्डाफोर हुन लागेकोले उनले त्यसबाट वचन भनेकी रहिछन् भन्दै अनिलले गुनासो पोखे ।

नम्रता रातभर नसुती म्यासेजमा बोल्ने गरेको कुरा पनि अनिलले खुलाए ।उनीहरु फ रार भएपछि भोलिपल्ट भेटेर पुलिसमा पेस गरिएको थियो ।नम्रता फ रार हुनु भन्दा अगाडि माइतीमा गएर अनिलको केही ग ल्ती नभएको र सबै ग ल्ती आफैले गरेको भन्दै उनी हिडेको हामीले पायौं ।

काठमाडौको कलङ्कीमा नम्रता आफ्नो साथीकोमा गएको र त्यहीँ काका ससुरा दिनेशसंग भेटेर हिडेकि रहिछन् ।यसरी नम्रताले आफ्नो श्रीमानलाई धो का दिएर आफ्नै काका ससुरासंग भागेर अनिलको जीवन उजाड बनाएकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *