के तपाईं घरको जेठो सन्तान हुनुहुन्छ ? त्यसो हो भने तपाईंका लागि खुसीको खबर

Rochak

काठमाडौविभिन्न खोज अनुशन्धानहरु तथ्यको नजिक हुन्छन् । यसले मानव जीवनलाई मार्गनिर्देश गर्दछन् ।

आज यस्तै एउटा खोज लिएर आएका छौ । के तपाईं घरको जेठो सन्तान हुनुहुन्छ । त्यसो हो भने तपाईंका लागि खुसीको खबर छ ।

केही समय अघि मात्रै गरिएको अध्ययनको अनुसार, कुनैपनि परिवारको जेठो सन्तान हुनुका फाइदा धेरै छन् । पहिलो बच्चा पछि जन्मिने हरेक सन्तान पहिलोको तुलनामा कम बौद्धिक र फूर्तिलो हुन्छन् ।

पहिलो भन्दा दोस्रो अलिक कमसल, दोस्रो भन्दा तेस्रो झन् कमसल, चौथौ अझै कमजोर हुने गर्छन् । तर सबैको हकमा भने यो कुरा लागु हुदैँन ।

अभिभावकहरुबाट पाउने गुण पछिल्ला सन्तानमा कम हुँदै जाने भएकाले पछिका सन्तान हरेक दृष्टिले कमजोर हुन्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *