लाउलाउ खाउखाउ भन्ने कलिलै उमेरमा ज्यान गु’माएकी मोडल निशा घिमिरेको अ’न्त्येष्टी आज गरिने

समाचार

नर्भिक अस्पतालमा उपचाररत मोडल तथा कलाकार निशा घिमिरेको मृ’त्यु भएको छ ।उनको उपचारका क्रममा बुधबार साँझ ६ः५१ बजे मृ’त्यु भएको अस्पतालले वि’ज्ञप्तिमार्फत जनकारी दिएको छ ।

‘अस्पतालको सीसीयूमा लगातार राखी उपचार गरिएको र नर्भिकले गरेका सबै प्रयासका बा’बजुद मोडल घिमिरेको निधन हुन पुगेकोमा हामी अत्यन्त दुःखी भएका छौं’ नर्भिक अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजय मिश्रले भनेका छन् ।दु’र्घटना घा’इते भएकी निशालाई गम्भीर अवस्थामा घरमै रहेका बेला नर्भिक अस्पतालले २०७८ जेठ २७ गते उ’द्धार गरेको थियो ।

उ’द्धार गरी अस्पतालले निःशुल्क उपचार थालेको थियो ।लगातारको उपचारपछि पनि उनको स्वास्थ्य अवस्थामा अ’पेक्षित सुधार आउन सकेको थिएन । उनलाई लगातार अक्सिजनको सपोर्ट दिएर सी’सीयूमा राखिएको थियो ।खाना पनि पा’इपबाट खुवाउने गरिएको थियो भने उनका शरीरमा रहेका घा’उहरु समेत लामो समयसम्म पु’रिन सकेका थिएनन् ।

ग’म्भीर अवस्थामै रहेकी घिमिरेको मुटु र मृ’गौलाले काम गर्न छा’डेपछि बुधबार बिहानदेखि अवस्था ग’म्भीर बन्न पुगेको थियो ।लाउलाउ खाउखाउ भन्ने कलिलै उमेरमा ज्यान गु’माएकी मोडल निशा घिमिरेको भोलि अर्थात बिहीबार पशुपति आ’र्यघा’टमा अ’न्त्ये’ष्टी गरिने पारिवारिक स्रोतले जनाएको छ ।

नर्भिक अस्पतालका प्रबन्ध सञ्चालक मेघा चौधरीले निःशुल्क उपचारको व्यवस्था गर्दै अस्पतालमा भर्ना गरिएको थियो । अहिलेसम्म उहाँका उपचारमा अस्पतालले रु ५० लाख खर्च गरिसकेको जनाएको छ ।तीन वर्षअघि अभिनयको कोर्स पढ्न उनी भारतको देहरादून जाँदै गर्दा सडक दु’र्घटनामा परी ग’म्भीर घा’इते भएकी थिइन्।

दु’र्घटनालगत्तै उनको भारतकै अस्पतालमा उपचार गरिएको थियो। तर, त्यहाँको अस्पतालको उपचार म’हङ्गो भएपछि क’मजोर आर्थिक अवस्थाका उनका बुबाआमाले छोरीलाई नेपालमै ल्याएका थिए। काठमाडौंमा ल्याएर ट्र’मा सेन्टरमा राखेर ३ महिनासम्म उपचार गरिएको थियो। तर, उनको अवस्थामा सुधार हुन सकेन ।

त्यसपछि चि’कित्सकहरुकै सल्लाहअनुसार उपत्यकाका विभिन्न क्षेत्रका थे’रापी सेन्टरहरुमा कलाकार घिमिरेको लगातार थे’रापी गरिएको थियो। नियमित थे’रापी गर्न समेत आ’र्थिक अ’भाव भएको र त्यही बीचमा को’रोनाको संक्रमण समेत बढेपछि उनी घरमै थ’न्किएकी थिइन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *