रहिनन कलाकार निशा घिमिरे, हे दैब निशा कस्ती थिइन कस्ती बनायौ आश देखाएर चु,डेर लग्यौ-भिडियो सहित

समाचार

चर्चित मोडल तथा कलाकार निशा घिमिरेको नर्भिक अस्पतालमा उपचारका क्रममा नि,धन भएको छ । घिमिरेको आज साँझ ६ः५१ बजे मृ,त्यु भएको नर्भिक अस्पतालले जनाएको हो । उनलाई लगातार अक्सिजनको सपोर्ट दिएर सीसीयूमा राखिएको थियो । लगातारको उपचारपछि पनि उनको स्वास्थ्य अवस्थामा अपे,क्षित सुधार आउन नसकेको भन्दै अस्पतालले जनाएको छ ।

ग,म्भीर अवस्थामै रहेकी घिमिरेको मु,टु र मृ,गौलाले काम गर्न छा,डेपछि बुधबार बिहानदेखि अवस्था ग,म्भीर बन्न पुगेको थियो । खाना पनि पाइपबाट खुवाउने गरिएको थियो भने उनका शरीरमा रहेका घाउहरू समेत लामो समयसम्म निको भएका थिएनन् ।

अ,चेत अवस्थामा घरमै थन्किएकी घिमिरेलाई २०७८ जेठ २७ गते नर्भिक अस्पतालले उ,द्वार गरेको थियो । उ,द्वार गरी अस्पतालले निःशुल्क उप,चार थालेको थियो । उप,चारका क्रममा अस्पतालले ५० लाख भन्दा बढी खर्च गरेको जनाएको थियो । कलाकार निशा घिमिरेको नि,धन प्रती पुन्य गौतमले सम,बेदना प्रकट गरेका छन हेरौ भिडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *