अफगानिस्तान छाड्न चाहनेहरूको भीडले भरियो विमानस्थल, प्लेनमा झु’ण्डिनका लागि तँछाडमछाड (भिडियो)

Rochak

एजेन्सी। राजधानी काबुलमा समेत तालिबानले कब्जा जमाएपछि अफगानिस्तान छाडेर बाहिरिनेहरूको भीडले विमानस्थल नै भरिएको छ।

काबुल अन्तर्राष्ट्रिय विमानस्थलमा विमान चढ्न तँछाडमछाड गरेको भिडियो क्लिप भारतीय पत्रकार सुधीर चौधरीले ट्वीटरमा राखेका छन्।

प्लेन चढ्नका लागि मानिसहरूले तँछाडमछाड गरी झु’ण्डिएको भिडियोमा देख्न सकिन्छ।

अमेरिका, बेलायत लगायतका देशहरूले आफ्ना नागरिकको उद्धारका लागि प्लेनहरू काबुल पठाइरहेका छन्।

अफगान छाड्नेहरूको भीडमा विदेशी मात्र नभएर त्यहीँका नागरिकहरू समेत छन्।

हेर्नुहोस्, भिडियो :भिडियो हेर्न येहा किलिक गर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *