टिकटकमा नयाँ फिचर, अब किशोर किशोरीहरुको निन्द्रा मज्जाले पुग्छ

Rochak

एजेन्सी । अहिले सबैभन्दा बढी डाउनलोड हुने एपमा टिकटक पुगेको छ । खासगरी युवामा बढी लोकप्रिय टिकटकले आफ्नो फिचरमा धेरै परिवर्तन ल्याएको छ । सामाजिक सञ्जालको अत्याधिक प्रयोगका कारण किशोर किशोरी बढी प्रभावित भएको र त्यसले नकारात्मक असर गरेको गुनासो आइरहेका बेला किशोरावस्ताकाहरुको लागि लक्षित केही फिचर टिकटकले परिवर्तन गरेको हो ।एक नयाँ फिचर अनुसार अब १३ देखि १५ वर्ष उमेर समूहका टिकटक प्रयोगकर्ताले रातको ९ बजेपछि अर्को बिहानसम्म टिकटकमा पुस नोटिफिकेसन प्राप्त गर्ने छैनन् । जसका कारण अबेर राती सम्म टिकटक चलाएर बस्ने किशारावस्ताकाहरुले अब टिकटक चलाउन पाउने छैनन्****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

Leave a Reply

Your email address will not be published. Required fields are marked *