सौतेनी आमाको कुटपिट, फोटो छोएर सेयर गरीदिनु होला नानिको बुबासम्म यो फोटो पुगोस्!!

समाज

हिलोमा फसेको लु ४ त ६६२९ नंको ट्र्याक्टर निकाल्ने क्रममा माथिबाट पहिरो खस्दा ट्र्याक्टर र दुई एस्काभेटर पुरिएका थिए । पहिरोले पुरिएर लु१क २४९६ नंका एस्काभेटर चालक पाल्पा रैनादेवी–छहरा गापा–१ बस्ने २० वर्षीय सरोज बुढा घाइते भएको सूचना अधिकारी त्वातीले बताए ।

बुढाको अहिले लुम्बिनी मेडिकल कलेजमा उपचार भइरहेको छ । यस्तै अर्को लु १ क २४९७ नंको एस्काभेटर चालक र सहचालक पहिरोबाट जोगिएका छन् ।तिनाउँ गापा–६ डुम्रेस्थित भित्र कच्ची सडकखण्डमा डुम्रेबाट होलीघाटतर्फ ढुङ्गा लोड गरी जाँदै गरेको ट्र्याक्टर हिलोमा फसेपछि दुई एस्काभेटरले निकाल्न खोज्दा पहिरोले पुरिएको सूचना अधिकारी त्वातीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *