अष्ट्रेलियाको न्यू साउथ वेल्समा फेरि थपिए नया कोरोना संक्रमित

समाचार

शुक्रबार बिहानको अपडेट अनुसार, पछिल्लो २४ घण्टामा न्यू साउथ वेल्समा ७७ हजार ५ सय ८७ जनामा

कोरोना परिक्षण गरिएको थियो। ******** भिडियो हेर्न तल क्लिक गर्नुहोस********

जसमध्ये समुदाय स्तरमा ९७ जना र एक जना अन्तर्राष्ट्रिय यात्रीमा संक्रमण पुष्टि भएको हो। त्यसैगरी ७५ जना संक्रमित अस्पतालमा उपचाररत छन्।

जसमध्ये १८ जनाको आइसीयुमा उपचार भइरहेको छ।******** भिडियो हेर्न तल क्लिक गर्नुहोस********

Leave a Reply

Your email address will not be published. Required fields are marked *