आज घट्यो की बढ्यो सुनको भाउ, हेर्नुहोस् कतिमा हुँदैछ कारोबार ?

Rochak

काठमाडौँ । साताको छैटौँ दिन अर्थात शुक्रबार (आज) नेपाली बजारमा सुनको भाउ स्थिर छ।

बिहीबार प्रतितोला ५ सय रुपैयाँले बढेको सुनको भाउ आज भने स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९३ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ। हिजो पनि छापावाल सुन यही मूल्यमा कारोबार भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *