ड्युटीमा रहँदा आफ्नो बच्चालाई दूध खुवाएको भन्दै महिला प्रहरीलाई सार्वजनिक रुपमा माफी माग्न बाध्य पारियो ! सहि या गलत ?

Rochak

ड्युटीमा रहँदा आफ्नो बच्चालाई दूध खुवाएको भन्दै महिला प्रहरीलाई सार्वजनिक रुपमा माफी माग्न बाध्य पारियो ! सहि या गलत ?
काठमाडौं– कम्बोडियामा एक महिला प्रहरीमाथि अचम्म को व्यबहार गरिएको छ । ति महिलाले ड्युटी मा रहँदा आफ्नो बच्चालाई दू ध खुवाइरहेको तस्विर भाइरल भएको थियो

उक्त तस्विर भाइरल भएपछि सार्वजनिक रुपमा उनलाई माफी माग्न बा’ध्य पारिएको छ । समाचारमा ज’नाइए अनु’सार ति महिलाले ड्युटिमै रहेक बेला बच्चालाई दुध खुवाएकै
कारण मागी मागेकी छन् ।

उनलाई महिलाका बरिष्ठ अधिकारी हरुले सार्वजनिक रुपमा गल्ती स्वीकार गरेर माफी माग्न बा ध्य पारे । यस्तो घटना बाहिर आएपछि घटनाले अन्तर्राष्ट्रिय रुपमै अधि’का
रको बहस सृ’जना गरेको हो ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Leave a Reply

Your email address will not be published. Required fields are marked *