राष्ट्रपतिलाई म’ हा’ भि’योग लगाउने तयारी,के यो ठिक हो?

राजनीतिक

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति विद्या भण्डारीलाई राजीनामा दिन आग्रह गर्दै नदिए महा`भियोग लगाउने चे`ताव`नी दिएका छन् ।भण्डारीले राष्ट्रपतिको भूमिका निर्वाह नगरी ओलीको का`रिन्दा बनेको भन्दै प्रचण्डले ।सक्दो चाँडो राजीनामा दिन सल्लाह दिएका छन् । प्राइम टिभीलाई दिएको अन्तरवार्तामा उनले भने, ‘पछिल्ला गतिविधि हेर्दा उहाँ देशको राष्ट्रपति होइन्, केपीजीको का`रिन्दा भएर प्रस्तुत भइदिनुभयो । यो दु`र्भाग्य पूर्ण कुरा हो । गणतन्त्रकै लागि दु`र्भाग्यपूर्ण कुरा भयो ।ओलीले संविधान मिच्दा र`क्षम भएको भए अहिले भण्डारी हाईहाई हुन्दिन भन्दै उनले त्यो नगरेर मध्यरातमा अवैधानिक कामलाई ज`ष्टिफाई गर्ने र म राष्ट्रपतिले सही गरेपछि जे पनि हुन्छ भनेझैं गरेको आ`रोप लगाए ।नैतिकता छ भने राष्ट्रपति ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला **

Leave a Reply

Your email address will not be published. Required fields are marked *