वैदेशिक रोजगारीबाट फर्किएकासंग ३ गुणा बढी भाडा लिने आठ जना प’क्राउ ।

समाचार

काठमाडौ : ट्राफिक प्र हरीले काठमाण्डौ उपत्यकाका विभिन्न ठाउँबाट यात्रुसँग तीन गुणा बढीसम्म भाडा लिइ ठ गी गर्ने आठ जनालाई प क्राउ गरेको छ । प क्राउ पर्नेहरू टिकट काउन्टरका कर्मचारीदेखि निजी गाडीका चालकहरू समेत रहेका छन् ।

झापाका पुण्यप्रसाद गिरी, गोर्खाका सन्तबहादुर कुमाल, इलामका खेमबहादुर पाँचकोटी, भक्तपुर बस्ने राजीव हिङ्गजु, झापाका सञ्जय खड्का, कञ्चनपुरका अम्मर ऐर, भक्तपुरका श्याम मछ्या र धनकुटाका हरेन्द्र बुढाथोकी प क्रा उ परेका हुन् ।

वैदेशिक रोजगारबाट आएका र उपत्यका भित्रिने र बाहिरिने धेरै यात्रु निजी तथा सार्वजनिक गाडीबाट ठ गी मा परेको गु नासोपछि ट्राफिक प्र हरीले का र बाहीलाई ती व्रता दिएको छ । काठमाण्डौ भित्रिन र बाहिरिन सार्वजनिक गाडीले अ नुमति नपाए पनि कार, जीप, भ्यान लगायतका निजी गाडीले च र्को भाडामा यात्रु ओसारिरहेका छन् ।

नि षेधाज्ञा खुकुलो हुन थालेसँगै यात्रु ठ गि न सक्ने र स म स्यामा पर्न सक्ने कुरालाई मध्यनजर गर्दै ट्राफिकले यात्रु बनेर भाडा मो लमो लाई गर्ने, गो /प्य रूपमा बुझ्ने, नि ग रानी गरी यात्रुसँग बढी भाडा लिएका व्यक्तिहरूलाई प क्रा उ गरी कार बाही गर्ने गरेको महाशाखा प्रमुख एवम् प्र ह री वरिष्ठ उपरीक्षक (एसएसपी) जनक भट्टराईले बताउनुभयो ।-उज्यालो अनलाइन बाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *