खाडीको घामले शुक्र’कीटमा ह्रास, खाडीबाट फर्कने २० प्रतिशत पुरुषहरुमा समस्या देखियो ।

स्वास्थ्य जीवनशैली

काठमाडौ : खाडीको चर्को गर्मीमा श्रम गर्नेहरुको शु’क्रकीटमा ह्रास आएको खबर आज अन्नपूर्ण पोस्ट दैनिकले छापेको छ ।खाडीबाट फर्कने २०प्रतिशतपुरुषहरुमा शुक्र’कीटको गुण र संख्यामा ह्रा’स आएको परीक्षणहरुले देखाएका छन् ।

समाचार अनुसार कतार साउदी अरब र मलेसियामा काम गरी फर्केका युवा र तिनका पत्नी परामर्श तथा उपचारका लागि अस्पताल एवं निःसन्तान केन्द्रमा धाउने गरेका छन्।हरेक प्रजनन योग्य पुरुक्षमाऔसत प्रतिमिलिलिटर दुई करोडभन्दा बढी शुक्र’कीट हुनुपर्छ।

अन्नपूर्ण लेख्छ– खाडी मुलुकमा काम गरी फर्केका १५ देखि २० प्रतिशत पुरुषमा त्योभन्दा कम संख्यामा शुक्र’कीट देखिएको छ। यी हुन् शुक्र’किट मार्ने र पुरुषलाई बाँझो बनाउन सक्ने चिजहरु के तपाइँले निकै कसिलो पेन्टी लगाउनुहुन्छ ।चाउमिन खाँदा सोयाको सस बढि नै खानुहुन्छ अनि काखमा ल्यापटप राखेर लामै समय चलाउनुहुन्छ ?

खबरदार, यदि यसो गरिरहनुभएको छ भने तपाइँले थाहा नपाइकनै आफ्नो पुरु’षत्व क’मजोर बनाइरहनु भएको छ।किनकी यी वस्तुहरुले तपाइँको शुक्र’किट न’ष्ट गरिरहेका हुन्छन् ।

एक अध्ययन अनुसार विश्वमा हरेक ५ मा एक जना पुरुषमा विर्यमा शुक्र’किटको मात्रा कम हुने समस्या देखिन थालेको छ। एक मिलिमिटर विर्यमा डेढ करोड भन्दा कम शुक्र’किट हुनुलाई शुक्र’किटको कमी अर्थात् लो स्पर्म काउन्ट भनिन्छ ।

त्यस्तै हरेक ६ मध्ये एक जना दम्पत्तिमा चाहेको बेला गर्भाधारण नै नहुने समस्या देखिन थालेको छ जसको मुख्य कारण प¥र्याप्त शुक्र’किटको अभाव तथा शुक्र’किटको गुणस्तर पनि कम’जोर हुनु रहेको शोध’कर्ताहरुले बताउँछन् । सुप’रड्रगले विभिन्न चिकित्सा अध्ययनहरुको आधारमा तयार पारेको इन्फोग्रा’फिकले पुरुषको विर्यमा शुक्र’किटको गि”रावट हुने कारणहरुको बारेमा देखाइएको छ ।

अध्ययन अनुसार विकिरण,नार्को’टिक ड्रग तथा त’नावका कारण पनि शु’क्रकिटमा गिराव’ट आउँदछ । त्यस्तै बढि गर्मी वातावरणका साथै आवश्यकता भन्दा बढि व्यायाम र बढि मोटोपना हुने पुरुषमा पनि शुक्र’किटको संख्या कम हुने समस्या देखा पर्ने गरेको छ ।अध्ययन अनुसार बढि कसिलो अण्ड’रवेयर लगाउने पुरुषमा शुक्र’किटको उत्पादन निकै कम हुने गरेको पाइएको छ ।

अध्ययनका क्रममा १ सय २० दिनसम्म अत्यन्तै कसिलो पेन्टी लगाउने पुरुषमा शुक्र’किटको संख्या शत प्रतिशत सम्म घटेको पाइएको छ ।बढि कसिलो पेन्टीले अण्ड’कोषको तापक्रम बढाउने र त्यसबाट शुक्र’किटको उत्पादन घट्ने बताइउको छ । यसलाई टेस्टी’कुलर हाइप’रथर्मिया भनिन्छ ।

मोटोपना बढ्दै जाँदा शुक्र’किटको संख्या घट्दै जाने देखिएको छ । मोटोपनाको मापक मानिने बडी मास इ’न्डेक्स २४ भन्दा बढि हुँदा २२ प्रतिशत शुक्र’किटको संख्यामा गि’रावट आउँछ । बढि दुब्लो हुनुपनि पुरुषत्वको हिसाबले राम्रो होइन ।बिएमआइ १८.६ भन्दा कम हुनेहरुमा विर्य तथा शुक्र’किटकै उत्पादन ८.६ प्रतिशत कम हुने अध्ययनले देखाएको छ ।

बढि दुव्लो मानिसको अण्ड’कोषले उत्पादन गर्ने शु’क्रकिटको गति तथा गुणस्तर समेत कमजोर हुने पाइएको छ ।धुमपान तथा मध्यपान पनि शुक्र’किटका लागि हा’निकारक हुने देखिएको छ । चु’रोट सेवनले शुक्र’किटको डिएनएमा असर गर्ने र डिएनए मा उत्परिवर्तन भएर बच्चा नै विकृत हुने जो’खिम हुन्छ ।

अल्कोहल सेवनले पनि शुक्र’किटको संख्या घटाउनुका साथै स्वस्थ तथा सामान्य सुक्र’किटको प्रतिशतमा गिरावट ल्याइदिन्छ ।पानी तर्किने तथा अन्य चिज समेत नटाँसिने परफ्लुरो केमि’कल्स मिसाइएका ताप्के, प्यान तथा कराइ जस्ता घरायासी सामानको प्रयोगका कारण पनिशु’क्रकिटमा असर पर्ने देखिएको छ ।घामबाट छालालाई बचाउन दलिने सन’स्क्रिन क्रिम पनि शुक्र’किटको सत्रु हुने देखिएको छ ।

सनस्त्रिनको प्रयोगले सुक्र’किटको संख्यामा ३३ प्रतिशत सम्म कमी आउने देखिएको छ । सनस्त्रिनमा हुने अक्टिनो’क्जेट रसायनले हर्मोनको मात्रामा गडबडी ल्याइदिन्छ भने अक्जीबेन्जोनले शुक्रकि’टको उत्पादनलाई सुस्त बनाइदिन्छ ।लामो समयसम्म स’म्भोग नगर्नु वा हस्तमैथुन नगर्नु पनि पुरुषत्वको लागि हानिका’रक नै देखिएको छ ।

बच्चा जन्माउने योजना बनाइरहेका दम्पतीहरुले राम्रो शुक्रकिट जम्मा गर्न भन्दै लामो समयसम्म स’म्भोग नै नगर्ने र केही समयपछि मात्र सम्भोग गरेर राम्रो र ठूलो परिमाणको विर्यमार्फत गर्भा’धारण गर्ने सोँच बनाएका हुन्छन् र सोही बमो’जिम काम पनि गर्छन् ।तर यसो गर्नु राम्रो मानिँदैन । लामो समयसम्म स’म्भोग नगर्नु वा स्खलित नहुनु पुरुषको शु’क्रकिटको संख्या र गुणस्तर वृद्धिको हिसाबले नकारा’त्मक ठहर्छ ।

स्वस्थ पुरुषमा ११ देखि १४ दिनसम्म स’म्भोग नगर्दा राम्रो गतिका शुक्र’किटको संख्या ११.७ प्रतिशतले गि’रावट आउँछ भने सामान्यशु’क्रकिटको संख्यामा २४.७ प्रतिशतले गिरावट आउँछ।त्यसैले गर्भा’धारण गर्ने तयारी गरिरहेका दम्पतीहरुले नियमित रुपमै सम्भो’ग गर्नुपर्छ र १० दिनभन्दा बढि समयसम्म सम्भोग रोकेर एकैचोटी स’म्भोग गरेर गर्भा’धारण गर्नुस्वस्थकर हुँदैन ।

पाइन्टको गोजीमा मोबाइल फोन बोक्नाले मोबाइल विकिरणको कारणबाट शुक्र’किटमाअसर पर्दछ।तापका साथ इलेक्ट्रो’म्याग्नेटिक विकिरणका कारणले शुक्र’किटको गतिमा ८.१ र बाँच्ने सम्भावनामा९.१ प्रतिशतले गिरा’वट आउँछ।त्यस्तै साउना,जाकुजी जस्ता तातो बाफ लिने क्रियाकलाप, इले’क्टि्रक ब्लान्केटका साथै जिउ बढि तताउने उपकरणको नियमित प्रयोगले पनि शुक्र’किटको संख्यामा गिरावट ल्याउँदछ ।

ससेज जस्तो प्रो’सेस्ड मिटका साथै बढि भटमास मिश्रति साकाहारी भोजन पनि शु’क्रकिटका लागि हानिका’रक मानिन्छ ।एक्सरे,केमो’थेरापी तथा कतिपय एन्टी’बायोटिक काखमा ल्यापटप राखेर चलाउनु बढि व्यायाम गर्नु,ज्वरो अण्ड’कोषको नशा मोटो हुनु, यौ’नरोग तथा कतिपय औद्योगिक रसायन,धातुजन्य पदार्थ र विषादीले पनि पुरुषमा शुक्र’किटको मात्रा तथा गुणस्तरमा कमी ल्याउने र बाँझो’पन निम्त्याउने जोखिम रहेको अध्ययनले देखाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *