भर्खरै दोस्रो पत्नी किरणसंग अलग भएका अमिर खान, पहिलो पत्नी रिनालाई सम्झेर किन धरधरी रोए ?

Rochak

एजेन्सी । बलिउड अभिनेता अमिर खान अहिले चर्चामा छन् । उनी कुनै फिल्मका कारण भने चर्चामा आएका होइनन् । उनको दोस्रो विवाह पनि असफल भएका कारण चर्चामा आएका हुन् । आमिरले सन् २००५ मा किरणसंग दोस्रो विवाह गरेका थिए । त्यो भन्दा पहिला उनको विवाह रिना दत्तसंग भएको थियो । रिना त्यस्ती श्रीमती थिइन् जसलाई अमिरले निकै मन पराएर विवाह गरेका थिए । रिना अमिरको सानै देखिको मिल्ने साथी पनि थिइन् ।छिमेकमै घर भएका कारण उनीहरु निकै मिल्थे । जव उनी ठूला हुँदै गए रिनालाई मन पराउन थाले । अमिरको घरको झ्यालवाट रिनाको घर देखिन्थ्यो । त्यसैले उनी प्राय झ्यालमै बसेर आफ्नो समय बिताउँथे । आफुले त्यसरी माया गरेर विवाह गरेकी पहिलो श्रीमतीसंग उनले १६ वर्षपछि किरणका लागि हात छुटाएका थिए । अहिले उनी किरणको साथ पनि औपचारीक रुपमा छोडेका छन् ।।**अन्य थप समाचार हेर्न तल क्लिक गर्नुहोला**

Leave a Reply

Your email address will not be published. Required fields are marked *