सधै अरुको लागि बाटो बनाईदिने सन्तोष, त्यहि बाटोमै यसरी अस्ताए, मनमा माया भए #RIP लेखेर सेयर गरौँ

समाचार

हुम्लामा सडक खन्ने क्रममा माटोको ढिस्कोले स्काभेटर पुरिँदा चालकको ज्यान गएको छ । हुम्लाको अदानचुली गाउँपालिका–५ को सेरामा सडक खन्ने क्रममा स्काभेटर पुरिँदा बर्दिया घर भएका २६ वर्षीय चालक सन्तोष थारूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका डिएसपी हेरम्ब शर्माले जानकारी दिए ।स्थानीय र प्रहरी मिलेर चालकको शव निकालिएको छ । अहिले शव श्रीनगर स्वास्थ्य चौकीमा राखिएको छ । सोमबार बेलुका ६ बजेतिर सडक खन्ने क्रममा उक्त दुर्घटना भएको हो स्काभेटरका सहचालक भने हाम फालेर बाँचेका छन् । घटनास्थल पुग्न सदरमुकाम सिमकोटबाट दुई दिन लाग्ने डिएसपी शर्माले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *