दिन-दिनै लाखौं रुपैयाँ उडाउँ’छिन् तर बैंकमा पैसा घट्यो भने धरधरी रुन्छिन्…

Rochak

अमेरिकाको फ्लोरि’डाकी एक युवती आफ्नो विचि’त्रको सोखका कारण सामाजिक संजालमा चर्चाको विषय बनेकी छिन् । २१ वर्षकी सेफ’रोन ड्रेविट बेर्लो नाम’की यी युवतीलाई

स:पिङको यस्तो सोख छ कि उनी मिनेटमै लाखौं रुपैयाँ खर्च गर्छिन् । तर, आफ्नो बैंक खाता:मा रकम १ मिलियन डलर’भन्दा कम भयो भने उनी रुन्छिन् । सेफ,रोन बेलाय:तका पहिलो सम’लिंगी पिता’हरु बेरी र टोनी ड्रेविट बेर्लोकी छोरी हुन् ।

उनका पिताहरु अर्बपति छन् । बेरी र टोनी अहिले भने छुट्टइस’केका छन् । तर, पिता’हरु अर्बप’ति भएका कारण सेफरोनले पानीझैं पैसा बगाउँदै आएकी छिन् । द सनको रिपोर्ट अनुसार सेफरोनले डिजा’इनर सामान र सौन्द’र्यको लागि पैसा खर्च गर्छिन् ।

सेफरोनका अनुसा:र एक दिन त उनले एउटा पुन पार्टी’मा ८५ हजार डलर खर्च गरेकी थिइन् । सेफ’रोनका अनुसार यो घटनाका कारण उनका पिता पनि रिसा’एका थिए ।

सेफरोन’लाई हुर्किं’दै गर्दा हरेक महिना ५ हजार डलर दिइन्थ्यो । सेफरो’नको पालनपोषण अन्य ४ दाजुभा’इसँग भएको हो । उनका दाजुभाइले पनि यस्तै गरी पैसा पाउँथे । सेफरो’नले क्रे’डिट कार्डबाट पनि सपिङ गर्थिन् र उनको का’र्डमा खर्चको कुनै सीमा निर्धारित थिएन ।

तर, ठूली भएपछि भने सेफ’रोनलाई परिवा’रको तर्फबाट मासिक खर्च दिन बन्द गरिएको छ । अहिले सेफरोनको आफ्नै ब्युटी कम्पनी छ जसबाट आम्दा’नी हुन्छ । हालै महामा’रीका कारण व्यवसा’यमा गिरावट आएपछि उन:का पिताले उनलाई १५ मिलियन डलर दिएका थिए ।

पिताबाट अति’रिक्त पैसा पाए:पछि सेफ’रोनले करि’ब १ लाख डलर सर्जरीमा खर्च गरिन् । आफ्नो बैंक ब्यालेन्स’का विषय’मा कुरा गर्दै उनले बैंकमा यति नै पैसा छ भनेर भन्न आफूलाई असहज लाग्ने बताइन् । उनका अनुसार उनको खातामा थुप्रै पैसा छ तर पैसा कम भयो भने उनी रुन्छि’न् । अहिले सेफ,रोन धेरै’जसो पैसा क्लव, मदि,रा र विदा’मा खर्च गर्छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *