इन्द्रेणीका छत्र शाहिसँग हिलोमा जुधेकि अस्मिता अन्ततः रुदै मिडियामा (हेर्नुहोस् भिडियो)

भिडियो

यो असा’रको महिना हो । समयमै पानी परेका कारण मौसमको अनुकूलता र को रोना भा इरसले मानिसहरू ग्रामीण क्षेत्रमा केन्द्रित भएका कारण धान रोपाइँमा सका’रात्मक प्रभाव परेको छ । यसैबीच रोपाइँ संगै रमा:इलो गर्दै इन्द्रेणि परिवार सहित कृस्न कंडेल पनि धान रोप्न र हिलो खेल्न खेतस’म्म पुगेका छन् ।

इन्द्रेणि परिवारको आ’गमनसगै दोहोरि त हुनेनै भयो ।एकदमै मीठो दोहोरि गायनसगै हिलो एकअ’र्कामाथि छ्याप्दै धान रोप्दै यो असार पन्ध्रलाई अझ बढि हर्ष उल्लासका साथ उक्त इन्द्रेणी परिवारले मना’एको हो ।

सो ठाउमा इन्द्रेणि परिवार’सहित राजनैतिक नेताहरु र विभिन्न कलाकारहरुको पनि एकदमै बाक्लो उप’स्थिति थियो ।एकदिन मात्रै यसरी जम्मा भएर धान रोपेर कृषिमा क्रान्तिनै हुने भन्ने हैन् तर धानले संसारको ६५ प्रतिस’तभन्दा बढि मानिसहरुलाई आश्रित गराएको र यशको महत्त्व र कृषकलाई उर्जाका निमित्त सो रोपाइमा समा’वेश भइएको सन्देश दिन खोजिएको छ ।

सोहि दिन हिलो छ्याप्ने र खेत’मा रमाउदै असार पन्ध्र मनाउने क्रममा इन्द्रेणीका बहुच’र्चित नाम छत्र शाहि स रेस्लर अस्मिता जुरेलिको हिलो खेलेको फोटो र भिडियो पछिल्लो समय सामाजिक संजालभरि नै भाइरल छ ।छत्र शाहिले आफुबाट गल्ति भएको भन्दै फेसबुकमा आएर माफि नै मागे उता अस्मिताले पनि आफुबाट गल्ति:भएको स्विकार गरिसकेकि छिन् ।यो बिषयले आफुलाई हदसम्मको पि डा दिरहेको र बारम्बार त्यहि कुरालाई लिएर यशो गर्दै गर्दा आफ्नो मनो’बल समेत एकदमै कमजोर हुँदै गएको भन्दै उनी भा’वुक पनि भइन् ।

हेर्नुस् भिडियो सामाग्री:

Leave a Reply

Your email address will not be published. Required fields are marked *