कुलमान घिसिङ पुन विद्युत्प्रा धिकरण नियुक्त ३ करोड नेपालीमा खुसियाली?

समाचार

काठमाडौं । कुलमानलाई नियुक्ति नगरि के पि ओली भोट मा’ग्न आए, ल’खेट्ने ‘चे’ता’वनी जनताले दिन थालेको छ, पटकपटक बिजुली जाने र गर्मि सुरुवात भएपछि जनतामा आक्रोस देखा पर्न थालेको छ,’राम्रो काम गर्दा गर्दै पनि कुलमान लाई प्राधिकरण बाट ह’टाए पछि जनतामा ‘नि’राशा छाएको छ,कुलमानलाई हटाएर हितेन्द्र शाक्य लाई प्राधिकरणमा नियुक्ति गरेपछि पटक पटक बिजुली जाने गरिरहेको छ,र र्राधिकरण प्रमुख शाक्यले खोलामा पानी नभएको कारणले बिजुली जाने आउने भएको बताएको छन ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

कुलमानलाई नियुक्ति नगरि के पि ओली भोट मा’ग्न आए,ल’खेट्ने ‘चे’ता’वनी जनताले दिन थालेको छ । पटकपटक बिजुली जाने र गर्मि सुरुवात भएपछि जनतामा आक्रोस देखा पर्न थालेको छ,’राम्रो काम गर्दा गर्दै पनि कुलमान लाई प्राधिकरण बाट ह’टाए पछि जनतामा ‘नि’राशा छाएको छ,कुलमानलाई हटाएर हितेन्द्र शाक्य लाई प्राधिकरणमा नियुक्ति गरेपछि पटक पटक बिजुली जाने गरिरहेको छ,र र्राधिकरण प्रमुख शाक्यले खोलामा पानी नभएको कारणले बिजुली जाने आउने भएको बताएको छन ।

तर, संसद् विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ । अहिले उक्त रिटमाथि सर्वोच्च अदालतमा सुनुवाई जारी छ । सरकारले आगामी कार्तिक २६ गते र मंसिर ३ गतेगरि दुई चरणमा निर्वाचन गर्ने भनेर मिति नै घोषणा गरिसकेको छ । ओलीले चुनावी सरकारमा फेरि सातै जनालाई सहभागी गराउने वचन दिएकाले उनीहरुले क्वार्टर नछोडेका कुरा पनि आएका छन् ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

तर, आफ्नो सत्ता जोगाउनको लागि सबैभन्दा निर्णायक भूमिका खेलेको र गुण लगाएका जनता समाजवादी पार्टी, नेपालको महन्थ ठाकुर राजेन्द्र महतो पक्षलाई सरकारमा सहभागी गराउने ओलीको तयारी छ । यो बीचमा ठाकुर र महतोले प्रधानमन्त्री ओलीसँग निरन्तर सम्वाद जारी राखेका छन् ।

जसपाबाट सरकारमा सहभागी हुँदा कम्तिमा पनि ८ जना सहभागी हुने जनाईएको छ ।यसो हुँदा अहिले मन्त्रीको जिम्मेवारीबाट पदमुक्त भएका यी सातै जना मन्त्री हुने सम्भावना पनि छैन् । लामो समय राजनीति गरेका र पटक पटक मन्त्री भएकाहरुले यो कुरा नबुझ्ने कुरै छैन् । तर, उनीहरु अहिले पनि मन्त्री बन्ने आशमा क्वार्टर नछाडी बसेका छन् ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Leave a Reply

Your email address will not be published. Required fields are marked *