सबिता भण्डारीको न्याय माग्दै गर्दा सावित्री सुवेदी घरै अगाडीबाट प’क्राउ परिन्,(भिडियो हेर्नुहोस्)

भिडियो

सबिता भण्डारीको न्याय माग्दै गर्दा सावित्री सुवेदी घरै अगाडीबाट प’क्राउ परिन्,(भिडियो हेर्नुहोस्)

चितवनकि सबिता भण्डारी,पोखराकी बिष्णु बराल,निर्मला पन्त सहितको न्याय माग्ने क्रममा जय नारी महिला अभियन्ता सावित्री सुबेदीले ब’ला’ त्का’रीको वि’रो’ध गर्दै पक्राउ परेकी छिन्।उनले आफू १५”वर्षदेखि आवाज उठाउँदै आएको र अहिले आफूले यस बिषयमा आवाज उठाइएन भने भोलि छोरीहरू समेत ब’ला’त्कार’को सिकार बन्ने भनेर च’र्को स्व’र’मा वि’रोध गरेकी थिइन्।सबिताको न्या’यका लागि च’र्को स्वरमा जबसम्म तिमी छोरीहरूले ब’ला’त्का’रीलाई जि’उँ’दै ज’ला’उने शा’ह’स गर्दैनौ तबसम्म ब’ला’त्का’रीको शि’का’र भैरहनेछौ भन्दै आवाज उठाएकी छिन्।त्यसैगरी हिं’सा स’ह’नु पनि अ’प’रा’ध भएको भन्दै बेलैमा आवाज उठाऊ ताकी अरू सबिता भण्डारी जस्ताले अ’न्या’य स’हेर मृ’त्यु’वर’ण गर्नुनपरोस्।

सबिता भण्डारीको मृ’त्यु प्र’क’रणले यति बेला सामाजिक संजाल निकै नै तातिरहेको छ।सबिताको न्या’यको माग गर्दै अहिले चितवन प्र’हरी कार्यलय, नगरपालिका,सबिताको घर,अदालत अगाडि चर्को नारा बाजि गर्दै उनको न्या’यको आवाज उठाउने क्रममा पी’डित पक्षलाई प’क्रा’उ समेत गरिएको छ।यो विषयमा विभिन्न टिकाटिप्पणी गर्दै धेरैले सबिता भण्डारीको न्या’यका लागि आवाज उठाइरहेका छन्। स’सु’रा’ले यौ’न’हिं’सा गरेको भनेर मिडियामा भि’डि’यो समेत भाइरल भैरहेको छ। अहिले आ’रो’पित सबिताकी आमाजू र उनका ससुरा भर्खरै अदालतबाट ध’रौ’टी’मा रि’हा भएका छन्।

त्यसैगरी सबिताको बुबालाई नातिको समेत मुख हेर्नुपर्छ,छोरी म’रि’हाली छोड्दिनुस् भनेर दबाब दिएको समेत खुल्न आएको छ।त्यसपछि उहाँले भन्नुभयोकि भात त गइसक्यो माडको के कुरा ? सबितालाई न्या’य चाहिन्छ अवश्य।आखिर सरकारको आधिकारिक निकायबाट पनि न्यायको आशा गर्न सकिन्न भने न्या’य माग्न जाने ठाउँ कहाँ हो त ? राष्ट्रपति महिला हुनुहुन्छ यद्यपि महिलाहरू नै सुरक्षित छैनन् नेपालमा भन्दै गु’हा’र मागिरहनुभएको छ।

सबिता भण्डारीको न्यायका लागि यतिबेला सामाजिक संजाल विशेषगरी टिकटक प्रतोगकर्ताहरूले विभिन्न खालका मन छुने टिकटकहरू मार्फत जनचेतना जगाउने र न्यायको आवाज उठाउने काम गरिरहेका छन्।यी टिकटक हरू हेर्दा यस्तो लाग्छ कि नेपालमा किन न्या’य म’रि’रहे’को छ।न्या’यकै लागि किन यति धेरै आवाज उठाउँदा पनि द’बा’उने काम गरीन्छ ? यसभन्दा अगाडिको निर्मला पन्तको न्याय कहाँ पुग्यो ? यस्तो प्रतिकुल परिस्थितिका बाबजुद पनि देशभर आवाज च’र्कि’र’हेको छ।

पु’लि’स केस गर्दा समेत ७५ वर्षीय वृद्धलाई के’स लाग्दैन भन्यो रे पु’लि’सले भन्दै त्यस्तो अ’प’रा’ध गर्नेलाई कहाँ त्यसरी छोड्न मिल्छ र पु’लि’सले ? सरकारले आफ्नो स्वार्थको लागि भने सधैं रा’तारा’त अ’ध्यादेश ल्याउने,तसर्थ कानून छ भने कानूनबमोजिम का’र्वा’ही गर्ने,कानून छैन भने कानून बनाएर भए पनि कार्वाही गर्नुपर्छ भन्ने सचेतनात्मक भिडियो निकै नै भाइरल भैरहेको छ यतिखेर टिक्टकमा।कृपया यसै विषयमा तयार पारिएको भिडियो सामाग्री तल प्रश्तुत गरिएको छ,हेरेर आफ्नो प्रतिक्रिया कमेन्ट गर्न नभुल्नुहोला,धन्यवाद।

Leave a Reply

Your email address will not be published. Required fields are marked *