“कांग्रेस-माओवादी मोर्चाले,आम राजनीतिक, जित निकाल्न, सक्दैनन् : गोकुल बाँस्कोटा”

समाचार

“काठमाडौं, १७ असार । नेकपा (एमाले) का प्रभावशाली नेता तथा पूर्वमन्त्री गोकुल प्रसाद बाँस्कोटाले दुई भेडा जुधिरहेको बेलामा तेस्रो भेडा जुध्न मिसिया भने पहिला तेस्रो भेडाकै सिंग फुक्लने टिप्पणी गरेका छन् ।”

“उनले एमालेभित्रको आन्तरिक विवादमा कांग्रेस र माओवादी केन्द्र पनि तेस्रो भेडाको रुपमा आएको उल्लेख गरेका छन् ।सामाजिक सञ्जाल ट्विटरमार्फत उनले यस्तो भनेका हुन् ।”

“उनले लेखेका छन्-“दुई भेडा जुधीरहे,को बेलामा तेस्रो भडो जुध्न मिसियो भने पहिला तेस्रो भेडाकै सिंग फुक्लन्छ।एमाले,झगडामा धुरा पसेर काग्रेस-माओवादी मोर्चाले आम राजनीतिक जित निकाल्न सक्दैनन।” ,

Leave a Reply

Your email address will not be published. Required fields are marked *