OMG जंगलमा दुई बिद्यार्थीको शव यस्तो हेर्नै नसकिने अवस्थामा फेला पर्यो !

प्रमुख समाचार

काठमाडौँ । काठमाडौँको चाल्नाखेलमा दुई युवकको शव फेला परेको छ । काठमाडौंको दक्षिणकाली नगरपालिका–१ खहरे, चाल्नाखेलमा फेला परेको श’व विद्यार्थीको भएको पुष्टि भएको हो ।

शुक्रवार खहरेस्थित जंगलमा दुई जनाको श’व फेला परेको थियो । मृ’तकका आफन्तमार्फत प्रहरीले श’वको पहिचान खुलाएको हो ।’महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख एसएसपी अशोक सिंहका अनुसार १६ र १८ वर्षका जस्तो देखिने दुई युवकको श’व भेटिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *