रूपा सुनारलाई कारबाही गर्न माग गर्दै सरस्वती प्रधानले पनि दिइन् उ’जुरी

समाचार

काठमाण्डाै – जा’तीय भे’दभाव तथा छु’वाछुतको आ’राेपित सरस्वती प्रधानले आफूलाई ष’ड्यन्त्रमूलक तरिकाले फ’साइएको भन्दै रूपा सुनारलगायतलाई का’रबाहीको माग गर्नुभएको छ ।

बुधवार सरस्वती प्रधानले राष्ट्रिय मानव अधिकार आयोगमा निवेदन दिँदै सञ्चारकर्मी रूपा सुनारमाथि आफूले कुनै प्रकारको जा’तजाति सम्बन्धी वि’भेद एवम् छु’वाछुतको व्यवहार नगरे पनि आफूमाथि ष’ड्यन्त्र गरी प्रहरीमा थुनाएको भन्दै उनलाई ह’दैसम्मको का’रबाही गर्नुपर्ने माग गरी आयोगमा निवेदन दिनुभएको छ ।

उहाँले रूपा सुनारलाई कोठा खोज्न सहयोग गर्ने सुष्मा राई र सिर्जना राईलाई पनि का’रबाही गर्नुपर्ने माग गर्नुभएको छ । असार १ गते सञ्चारकर्मी रूपा सुनारलाई द’लित भएको कारण कोठा नदिएको भन्दै सुनारले प्रहरी वृत्तमा उ’जुरी दिएसँगै प्रधानलाई प्रहरीले तीन दिन हि’रासतमा राखेर अनुसन्धान गरेको थियो ।

प्रधानले निषेधाज्ञाको समयमा पीसीआर रिपोर्टविना कोठा खोज्न हिँडेर म’हामारी फै’लाउन खोजेको, आ’पराधिक कार्यका लागि कोठा खोज्न आएको तथा आफ्नो म’ञ्जुरीविना फोन रेकर्ड गरी त्यसैलाई आधार मा’नेर प्रहरीमा उ’जुरी दिएकोमा आफ्नो स्वतन्त्रता वि’परीत भएकाले कारबाही गरिनुपर्ने बताउनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *