मृ’त भेटिएकी सन्तोषि सुब्बालाई भाग्य न्यौपानेले लिएको भाइ`रल अन्तरवर्ता (भिडियो)

भिडियो

सन्तोषी सुब्बाको ह त्यालगत्तै दक्षिणकाली नगरपालिका–७ बस्दै आएका २९ वर्षीय सुरेश तिमल्सिना बाबुआमाको उ`पचार गर्न भन्दै ट्याक्सी रिजर्भ गरेर काठमाडौं लागे ।

यसक्रममा उनले एक आफन्तलाई बुबाको उप`चार गर्न काठमाडौं हिँडेको भने । अर्र्का व्यक्तिसँग भने आमाको उप`चार गर्न जान लागेको बताए । अन्ततः विरोधा`भास उनको यही अभि`व्यक्ति ह`त्याको रहस्य खोल्ने कडी बन्यो ।

काठमाडौं महानगरपालिका–७ बस्दै आएकी सुब्बाको क्षत`विक्षत श`व फेला परेलगत्तै प्रह`री घट`नास्थल पुगेको थियो । घट`नाको तथ्य खोज्न प्रह`रीले मृत`कको मोबाइल फोन विश्लेषण गर्‍यो । तर, शंका`स्पद त्यस्तो कुनै नम्बर फेला परेन ।

त्यसपछि प्रहरी ह`त्या भएको दिन घट`नास्थल आसपास सक्रिय मोबाइल नम्बरको विश्लेषणमा लाग्यो । यसक्रममा घटनाका दिन मृ`तकको आसपास सक्रिय एउटा नम्बर देखियो । प्रह`रीले सो मोबाइल नम्बरको डिटेल उतार्‍यो । व्यक्ति पहिचान भयो । तुरुन्तै शंका`स्पद व्यक्तिको खोजीमा जुट्यो ।

त्यसक्रममा शंका`स्पद व्यक्तिको मोबाइल नम्बर काठमाडौंमा सक्रिय रहेको खुल्यो । पछ्याउँदै जाने क्रममा असन कमलाक्षी`स्थित घरको डेरामा सुरेश तिमल्सिना फेला परे । तर, उनले घ`टनामा आफ्नो संलग्नता इन्कार गरे ।

प्रह`रीले जब उनलाई अ`पर्झट काठमाडौं आउनुको उद्देश्य सोध्यो, त्यसक्रममा उनले दुई आफन्तमध्ये एकलाई बुबाको र अर्कोलाई आमाको उप`चार गर्न काठमाडौं आएको बताएको खुल्यो । अनु`सन्धान गर्दै जाँदा उनले झुटो बोलेको पाइयो । विरोधाभास यही अभि`व्यक्तिले उनको कर्तु`तलाई उदांगो बनाइदियो ।

‘घट`नालगत्तै हामी दक्षिणकाली गयौँ । अनु`सन्धान सुरु गर्‍यौँ, भएजति सबै उपाय लगायौँ । पछि एक व्यक्तिको गति`विधि शं`कास्पद देखियो । उनलाई काठमाडौंबाट पक्रा`उ गर्‍यौँ । बयान लिने क्रममा उनले दुईमध्ये एक आफन्तलाई बुबाको र अर्कोलाई आमाको उप`चार गर्न काठमाडौं गएको बताएको खुल्यो ।

तर, अनुसन्धानपछि उनका आमाबुबा कोही बिरामी नभएको पाइयो,’ घट`ना अनु`सन्धानपछि महानगरीय अप`राध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी चन्द्रकुवेर खापुङले भने, ‘अन्ततः उनको विरोधाभास यही अभिव्यक्ति नै ह त्याको रहस्य खोल्ने कडी बन्यो । घ`टना भएको २४ घन्टाभित्रै अ|नुसन्धानलाई टुंगोमा पुर्‍यायौँ ।’

यसैबीच उनले युटुबमा आजभन्दा केही समयअघि दिएको एउटा अन्तरवर्ता….

Leave a Reply

Your email address will not be published. Required fields are marked *