कक्षा ११ र १२ मा अध्ययन गर्ने सबै विद्यार्थीलाई आयो यस्तो सूचना।सबैले हेर्नुहोला।

समाचार

काठमाडौं : कक्षा ११ र १२ को रजिष्ट्रेसन तथा परीक्षा आवेदन फारम बुझाउने म्याद थप भएको छ। राष्ट्रिय परीक्षा बोर्डले २०७८ असार २० गतेसम्म रजिष्ट्रेसन तथा परीक्षा आवेदन फारम बुझाउने म्याद थप गरेको हो । यसअघि रजिष्ट्रेसन तथा परीक्षा आवेदन फारम बुझाउने म्याद चैत मसान्तसम्म थियो।चैत मसान्तसम्म फारम बुझाउन छुट भएकाहरुलाई दोब्बर दस्तुर लिने गरी असार २० गतेसम्म म्याद थप गरिएको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पोखरेलले जानकारी दिए ।*** यो समाचार को पुरा विवरण हेर्न यहाँ तल क्लिक गर्नुहोला ***

यो पनि:केहि महिनादेखि बन्द रहेको राष्ट्रिय अन्तर्राष्ट्रिय हवाई उडान सुचारु भएको छ। सोही अनुरुप अन्तर्राष्ट्रिय हवाई उडान मलेसियादेखि काठमाडौंसम्मको लागि जुन २७ तारिखबाट उडान भर्ने तय भएको समय तालिका सार्वजनिक गरेको छ।नेपाल सरकारबाट जुन ३० तारिख सम्मका लागि उडान तालिका सार्वजनिक गरिएको छ । जसअनुसार २४ जुनमा नेपाल एयरलाइन्सले कतारको दोहा र टर्कीस एयरलाइन्सले इस्तानबुलबाट उडान गर्नेछभने २५ जुनमा नेपाल एयरलाइन्सको जहाज जापान जानेछ । सोहि दिन एयर इण्डियाको जहाज दिल्लीबाट काठमाडौं आउनेछ ।*** यो समाचार को पुरा विवरण हेर्न यहाँ तल क्लिक गर्नुहोला ***

Leave a Reply

Your email address will not be published. Required fields are marked *