सुजिताका छोराको ब’यानः काठ का’ट्ने मेसिनमा मम्मीको घाँ’टी का’टे अनि हजुरबुवाले मलाई जा भन्नुभयो…आमाः फ्रि जमा राखे!

समाचार

महोत्तरी : जेठ २० गतेदेखि महोत्तरीको सुजिता ठाकुर बे प त्ता थिइन्। गत आइतबार मात्रै महोत्तरीको भ्रमरपुरामा एक महिलाको श व भे टि यो। त्यो श व सुजिताकै हो भनेर स्थानीयले भनिरहेका छन्। प्रहरीले भने औपचारिक रुपमा त्यो श व सुजिताकै हो भनेर प्रमाणित गरेको छैन।

श व भने खेतमा गा डि ए को अवस्थामा भेटि एको थियो। महोत्तरी भ्रमरपुराकी सुजिता ठाकुर जेठ २० गतेदेखि बे प त्ता थिइन्। श्रीमान परिवारले सुजिता अर्कैसँग भा गे को दाबी गर्र्दै आएका थिए तर, माइती पक्षले सुजिताको ह त्या परिवारले गरेर ला स गा य ब पारेको आ रो प लगाउँदै आएका थिए।

सुजिताका बुवा कामेश्वर पाण्डेले छोरी बेप त्ता भएको र ह त्या आ शं का गर्दै खोजीका लागि उ जु री दिन जाँदा प्रहरीले पनि दर्ता गर्न मानेका थिएन। प्रहरीले उजुरी दर्ता गर्न नमानेपछि सुजिताका बुवाले महिला से लमा निवेदन दिए। निवेदन दर्ता भए पनि प्रहरीले खा सै चासो देखाएन। र अ नु स न्धान प्रक्रियासमेत अघि बढाएन। कतैबाट पनि सहयोग नभएपछि वैदेशिक रोजगारीको सिलसिलामा साउदी रहेको सुजिताका भाइ जितेन्द्र पाण्डेले सामाजिक सन्जालमार्फत घ ट नाका बारेमा लेखे।

उनले आफ्नी दिदीलाई उनकै घर(श्रीमानका परिवार)ले ह त्या गरेर खेतमा गा डे को भनेर लेखे। उनको त्यो भनाइलाई लिएर सामाजिक अभियन्ता सरोज रायले त्यसबारेमा चासो लिए। त्यसपछि अरु धेरै अधिकारकर्मीहरूले घ ट नाको छा नबि न गर्न प्रहरीलाई द बा ब दिन थाले। रुपान्तरणले प्राप्त गरेको एउटा भिडियोमा सुजिताका पाँच वर्षीय छोराले घ ट नाको थप खु ला सा गरेका छन्। ४ मिनेट ४८ सेकेन्डको त्यो भिडियोमा उनले आफ्नी आमा (सुजिता)को ह त्या हजुरबुवा, बुवा र काकाले गरेको भनेका छन्।

त्यसबारे उनले सुजिताकी आमा(माइतीतिरकी हजुरआमा)सँग कुराकानी गरेका छन्। मैथिली भाषामा सुजिताकी आमाले आफ्ना नातीसँग गरेको कुराकानीलाई सम्पादन गरेको छ– सुजिताकी आमा: बावु कसरी गरियो तिम्रो आमाको ह त्या? सुजिताका छोराः छेपारो भ गा उने चि र्पट लिएर काकाले आमालाई पि ट्नु भयो। र आमाको आँखामा चो ट लागेको थियो, आमा रुदैँ हुनुहुन्थ्यो, आमाको आँखा फु ले र (सु न्नि एर) ठूलो भएको थियो। पछि हजुरबुवाले आमालाई टे पले बाँ धे र, च क्कुले हा ने। त्यसपछि आमालाई काठको गो लि या बनाउने मसिनमा आमाको घाँ टी काँ टि यो…

आमाः तिमीले मसिनमा का ट्दै गरेको देख्यौ? छोरा: देखेँ, मम्मी सुरुमा रु दैँ हुनुहुन्थयो पछि, बोल्नसक्नु भएन। आमाः अँह तिमी झु टो बोल्दैछौ? छोरा: (चि च्या उँ दै) नाइँ म झु टो बोलिरा’को छैन… आमाः अनि मम्मीलाई का टेपछि के गरे तिम्रो अंकल र हजुरबुवाले? छोरा: मेरो अंकल र हजुरबुवाले टे पले मम्मीलाई बाँ धे र…आमाः अरु को–को थियो? छोरा: सबैजना थियो…. आमाः सबै जना को–को? छोरा: घरको सबै जना… आमाः बावु त्यसपछि के भयो? छाेरा: मम्मीलाई फ्रि जमा राखे, अनि हजुरबुवाले मलाई जा भन्नुभयो…आमाः फ्रि जमा राखे?

Leave a Reply

Your email address will not be published. Required fields are marked *