अभिनेता पल शाहको टिमलाइ किन पक्राउ गरियो,पल शाहले दिए कडा चेतावनी

Rochak

अभिनेता पल शाहले पक्राउ परेका ‘हाम्रो टिम नेपाल’का अभियन्ताहरुलाई चाँडो भन्दा चाँडो रिहाइको माग गरेका छन् । पल शाहले सोसल मिडिया फेसबुकमार्फत् पक्राउ परेका हाम्रो टिम नेपालका विमल पन्तलगायतका अभियन्ताहरुलाई यथाशीघ्र रिहा गर्न माग गरेका हुन् ।सोमबार काठमाडौंं महानगरपालिकाले ‘हाम्रो टिम नेपाल’ले प्रयोग गर्दै आएको अनामनगरस्थित सरकारी जग्गा खाली गराउने क्रममा विमल पन्तलगायत अभियन्ताहरु पक्राउ परेका हुन् ।पल शाहले लेखेका छन्, ‘कोरोना माहामारीको बेला निःशूल्क खाना खुवाउदै आएको, अक्सिजन नभएको ठाँउमा अक्सिजनको सिलिन्डरको ब्यबस्था गर्दै आएको टिम,***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Leave a Reply

Your email address will not be published. Required fields are marked *