देशभर कहाँ कस्तो रहन्छ आजको मौसम ?

Rochak

मनसुन सक्रिय भएसँगै देशभर वर्षा जारी छ । बर्खायाममा वर्षा हुनु स्वभाविकै हो । तर अविरल वर्षाका कारण नदीनालाको आकार बढेर धनजनको क्षति हुन पुगेको छ ।मनसुनी वायुकै प्रभावले आज सोमबार दिउँसो प्रदेश-१ र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना रहेको छ ।

मौसमबारे आधिकारीक सूचना दिने जल तथा मौसम पूर्वानुमान महाशाखाकाअनुसार हाल देशभर सामान्यदेखि पूर्ण बदली रही प्रदेश १ र गण्डकी प्रदेशका थोरै स्थानहरुमा वर्षा भइरहेको छ ।मंगलबार र बुधबार पनि विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आह्वान गरेको छ ।

प्रदेश १ र गण्डकी प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन/चट्टयाङसहित भारी वर्षाको सम्भावना रहेको र उक्त प्रदेशहरुको पहाडी भू-भागमा पहिरो तथा गेग्रान बहावकाे जोखिम रहेको, नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउनु हुन सबैमा अनुरोध छ,’ महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ ।

थप समाचार :खाली पेटमा भुलेर पनि नखानुस् यी ७ खानेकुरा, नत्र ज्या,नै जान सक्छ हामीले बाँच्नको लागी विभिन्न किसिमका खानेकुराहरु खाने गदछौ । तीमध्ये केही खानेकुरा स्वास्थ्यको लागी फाइदाजनक हुन्छ भने केही खानेकुराले स्वास्थ्यलाई नकरात्मक असर समेत गर्छ।

त्यसैले हामीले खानेकुरालाई समय मिलाएर सन्तुलित भोजन खानुपर्दछ। आज हामी तपाईहरुलाई खाली पेटमा विर्सेर पनि खानु नहुने खानेकुराको बारेमा कुरा गदै छौँ । हेर्नुस् के के हुन् ?खाली पेटमा केरा भुलेर पनि खानु हुदैन् । तर केही खानेकुरा खाएर खायो भने चाही फाइदाजनक हुन्छ। यदि खाली पेटमा अमिलो फलफुलहरु कागती र सुन्तलाजस्ता खानेकुरा खाएमा पनि नकरात्मक असर पर्दछ।

खाली पेटमा दही पनि खानु हुदैन् । तर केही खानेकुरा खाएपछि खायो भने दहीमा पाइने क्याल्सियम र प्रोटिनले फाइदा गर्छ।त्यस्तै खाली पेटमा टमाटर पनि खानु हुदैन्। विचार गर्नुस् , खाली पेटमा चिया कफी पनि खानु हुदैन्। पिरो तथा मसलेदार खानेकुरा पनि सेवन गर्नुहुदैन्। जस्तोसुकै स्वास्थ्य समस्या भएको बिरामीले पनि खाली पेटमा औषधी खानु हुदैन्।

काेराे-ना भा- ईरस ( काे-भिड – १९ ) बाट बच्न सबैले सामाजिक दुरि कायम राखाैँ अनिबार्य रुप मा माक्स को प्रयोग गरौं साबुन पानिले मिचि मिचि हात धुने बानि बसालाैँ । जनहितमा जारी सन्देश ।। हाम्राे न्युजहरु हजुरहरुलाई कस्ताे लाग्छ सल्लाह सुझाव को लागि हामिलाई कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुनेछ ।। तपाइको एक सेयरले थाहा नपाएकाले जानकारी पाउनेछन भने हामीलाई पनि सहयोग पुग्नेछ

Leave a Reply

Your email address will not be published. Required fields are marked *