कोलोम्बियाका राष्ट्रपति चढेको हेलिकप्टरमा गो’ली हानि’याे

समाचार

एजेन्सी । कोलोम्बियाका राष्ट्रपति चढेको हेलिकप्टरमा गो ली हो निएको छ । दक्षिण अमेरिकी मुलुक कोलोम्बियामा राष्ट्रपतिसहित अन्य उच्च सरकारी अधिकारीहरू चढेको हेलिकप्टरमाथि गो ली हा निएको हो ।

राष्ट्रपति आइभन डुकले विज्ञप्ति जारी गर्दै भेनेजुयलाको सीमानजिकैको क्याटाटुम्बो क्षेत्रमा आफू चढेको हेलिकप्टरमा गो ली हा निएको बताएको छ । उनका अनुसार हेलिकप्टरमा रहेका रक्षा मन्त्री डियगो मोलानो, गृह मन्त्री ड्यानियल पालासियससहित सबै अधिकारीहरू सुरक्षित छन् ।

समाचार संस्था एपीका अनुसार कुनै देशको राष्ट्रपति चढेको हेलिकप्टरमाथि आ क्रमण हुनु बिरलै हुने घ टनामध्ये हो । डुकले आ क्रमण कहिले र कुन समयमा भएको हो भन्ने नखुलाएको उल्लेख छ ।‘म देशलाई जानकारी दिन चाहन्छु क्याटाटुम्बोमा प्र तिवद्धता पूरा गरेर कुकुता सहर पुग्नै लाग्दा राष्ट्रपतिको हेलिकप्टरमा आ क्रमण भएको थियो,’ राष्ट्रपति डुकको विज्ञप्तिमा भनिएको छ ।
हेलिकप्टरको क्षमताले ठूलो दु र्घटना हुनबाट बचाएको उनको दाबी छ। राष्ट्रपति कार्यालयले सार्वजनिक गरेको एउटा भिडिओमा हेलिकप्टरमा गो लीका दा गहरू देखिन्छन् । राष्ट्रपतिको हेलिकप्टरमाथि आ क्रमण भएको भनिएको क्षेत्रमा धेरै ह तियारधारी समूहहरू सक्रिय छन् । राष्ट्रपति डु कले उक्त आ क्रमणलाई कारयताको संज्ञा दिँदै ला गु औ षध ओसारपसार, आ तंकवाद र संगठित अ पराधविरूद्धको आफ्नो ल डाइँ नरोकिने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *