नेपालमै पहिलो पटक दुरुस्तै लामखुट्टेको आवाज निकाकालेर टिकटकमा भाईरल बनेका १६ बर्षिय राजेश , सबैतिर चर्चा बटुल्दै (भिडियो हेर्नुस)

भिडियो

आफ्नो आफ्नो क्षमताको कला देखाएर आजभोली युटुबमा चर्चा बटुल्नेहरुको जमात पनि धेरै नै छ त्यस्तै कैलालीका १६ बर्षिया राजेश सापकोटा सम्भावना बोकेका कलाकारहरुमा पर्दछन । उनको यो कला देखेर जोकोहि पनि छक्क पर्दछन । बिभिन्न जिव जन्तु देखी कलाकार सम्मको क्यारिकेचर गर्ने राजेशले अहिले लामखुट्टेको आवाज निकाले पछि उनि टिकटकमा भाईरल नै भएका छन ।

उसो त टिकटकमा राजेशले क्यारिकेचर गरेका ढुकुर, कुखुरा, कुकुरका आवाज पनि भाईरल नभएका होईनन् । तर कसैले नगरेको लामखुट्टेको आवाज निकाले पछि उनि रातारात भाईरल भएका हुन । एक महिना पहिला सम्म १० हजार मात्र फलोअर भएको राजेशको टिकटकमा अहिले ९० हजार फलोअरस् छन ।

छोटो समयमै टिकटकमा फलो’अरस् बढेपछि राजेशको खुशीको सिमा छैन । भबिष्यमा अझै यस्तै नयाँ नयाँ क्या’रिके’चर गर्ने उनि बताउँछन् । सबैले साथ दिए राजेशले स्टेज देखी टेलिभिजन सम्म छाउने देखिएको छ ।
हेर्नुस भिडियो-

Leave a Reply

Your email address will not be published. Required fields are marked *