रुपा सुनार प्रक’रणको पर्दाफास, यस्तो सम्म भएको रहेछ खुल्यो रहस्य भिडियो हेरौ

भिडियो

इमेज टेलिभिजनको उकाली ओराली कार्यक्रमकी प्रस्तोता रुपा सुनारलाई द’लित भएकै कारण कोठा नदिएको अभि’योगमा प’क्राउ परेकी घरधनी सरस्वती प्रधान केहि दिन अघी छुटेकी छिन् । आफूलाई जातको आधारमा कोठा नदिएको भन्दै रुपा सुनारले दिएको जाहे’रीका आधारमा गत शुक्रबार प’क्राउ परेकी घरबेटी सरस्वती प्रधानलाई बुधबार जिल्ला अदा’लत, काठमाडौंको आदेशपछि उनी रि’हा भएकी हुन् ।

उनको पक्रा’उको नेवार समुदायले चर्को वि’रोध गरेको थियो । २४ वर्षीया पत्रकार समेत रहेकी रूपाले आफूमाथि जातीय वि’भेद भएको भन्दै बिहीबार प्रहरी वृत्तमा जा’हेरी दिएपछि ५८ वर्षीया सरस्वती प्रधानलाई अनुस’न्धानका लागि प्रहरीले निय’न्त्रणमा लिएको थियो । बबरमहलमा आमासँग बस्दै आएकी सञ्चारकर्मी समेत रहेकी रूपा कोठा खोज्न जाँदा थरका कारण आफूले कोठा नपाएको बताएकी थिइन । यही बिषयमा निर्देशक हरी उदासीले आफ्नो बिचार राखेका छन हेरौ उनि के भन्छन

Leave a Reply

Your email address will not be published. Required fields are marked *